• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

गुल्मीमा नारी दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


  •   शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
  • गुल्मी । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा गुल्मीमा बक्तृत्वकला सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खले स्थित बुद्ध रेडियो श्रोता समुह गुल्मिको आयोजनामा अर्खले स्थित बुद्ध माध्यमकि बिद्यालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समुहले बुद्ध माध्यमिक बिद्यालयको सहकार्य र एकीकृत ग्रामिण बिकास समाज गुल्मिको सहयोगमा अन्तरास्ट्रिय महिला दिवस र नेपालमा नारिको बर्तमान अबस्था बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितमा बिद्यार्थीहरुले नेपाल नारिको अबस्था बारेमा बिभिन्न बिचारहरु सहित प्रस्तुत गरेका थिए ।

    Advertisement

    बुद्ध माध्यमिक बिद्यालय रे नपा ४ अर्खलेका प्रधानाध्यापक बिष्नुबिनायक भन्डारीको अध्यक्षता रहेको कार्यक्रममा एकीकृत ग्रामीण बिकास समाज गुल्मिका कार्यक्रम संयोजक हिरा कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक संचारकर्मि अम्बिका आचार्य समुहका सदस्यहरु र बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा सामुदायिक सन्चारकर्मी अम्बिका आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्णायक समिती गठन गरिएको थियो । जस्को सदस्यमा बिद्यालयका शिक्षक गणेशबहादुर अधिकारी र देबिराम मराशिनी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुवँरले यो कार्यक्रमले नारिको हक हितमा टेवा पुग्नुका साथै बिद्यार्थिमा लुकेर रहेका प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने बताउनुभयो। यसरी स्रोता समुहले समाजको बिद्यालयमा एस्ता चेतनामुलक कार्यक्रम आयोजना गर्दा पर्तिस्पर्धिको प्रतिभाबाट समाज परिबर्तनमा टेवापुग्ने हुनाले समुहप्रती आभार व्यक्त गर्नुभयो । कार्यक्रममा मनिशा भन्डारिको स्वागत मन्तब्य , यमुना बिस्वकर्माको स्वागत गित र बालकृष्ण कडेलको नारिदिबस सम्बन्धी कबिता प्रस्तुत गर्ने भुमिका रहेको थियो ।

    प्रतियोगितामा प्रथम सम्पदा पाण्डे , द्वितीय विष्नु पान्डे तृतिय विष्नु पन्थी र सुरक्षा गौतमले सान्त्वना स्थान हाशिल गर्नुभएको थियो । कार्यक्रम सन्चालन समुहकी सहजकर्ता सुनिता कणेलले गर्नुभको थियो ।
    पारस्परिक जवाफदेहिता परियोजना द्वारा सन्चालित रेडियो कार्यक्रम साझा बोली सुन्ने छलफल गर्ने र कार्यक्रमका सुकेको बिषयबस्तुको आधारमा शुशाशन सङ्ग सम्बन्धित कुरा समेटेर आफ्नो स्थायीय स्तरमा बिकाश सङ्गै परिबर्तनमा टेवा पुर्याउने उदेश्यले उदेश्यले २०७४ माघ १४ मा यश समुहको गठन भएको थियो । यश समुहले स्थानीय तहमा बिबिध काम गर्दै आइहरेको छ

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...