• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

गौमुखी गाउँपालिकाको आयोजनामा तयारी कक्षाहरू सञ्चालन हुने


  •   बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
  • जायश्वर जैसी / ठुलाबेसी, प्युठान।
    विभिन्न क्षेत्रका सरकारी सेवाहरूमा प्रवेश गर्न इच्छुक व्यक्तिहरूको चाहानालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्युठानको आयोजनामा विभिन्न सरकारी सेवाका तयारी कक्षाहरू सञ्चालन हुने भएका छन् ।
    यही फाल्गुन २२ गतेदेखि पालिकाले तयारी कक्षाहरूको प्रक्रिया अगाडि बढाएको छ । विभिन्न सरकारी सेवाका तयारी कक्षाहरूमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सार्बजनिक संस्थान, नेपाली सेना, नेपाल प्रहरी, वैंकिङ्ग सेवा लगायत सरकारी सेवाका कक्षाहरू सम्बन्धित क्षेत्रका विषय विज्ञहरूद्वारा सञ्चालन हुने गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिएका छन् ।
    उक्त कक्षाहरूमा सहभागी हुन गौमुखी गाउँपालिकाको स्थायी बासिन्दा भएको र एस. एल.सी. वा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने छ । पुरुषको हकमा १८ देखि ३२ वर्ष र महिलाको हकमा १८ देखि ३७ वर्षको हुनुपर्ने अर्यालले हामीलाई जानकारी दिए ।

    Advertisement

    तयारी कक्षामा सहभागीहरूले १५ दिनको अभिमुखीकरण तयारी कक्षा निशुल्क पाउने, आवेदन खर्च पालिकाले दिने, परीक्षा दिनको लागि आतेजाते खर्च बापत ३ हजार उपलब्ध गराउने , पाठ्यपुस्तक र स्टेशनरी बापत ३ हजार उपलब्ध गराउने तथा अभिमुखीकरण कक्षामा सहभागीले दिनको ५० रुपैयाँका दरले खाजा खर्च समेत पाउने पनि अर्यालले जानकारी दिए । यो सुबिधा सहभागीहरूले ३ पटकसम्म पाउने छन् भने यो कार्यक्रम पालिकाले लगातार सञ्चालन गरिरहने अर्यालको भनाइ रहेको छ ।
    तयारी कक्षामा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरूले छिटोभन्दा छिटो गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुपर्ने पालिकाले जनाएको छ । सरकारी सेवामा प्रवेश एवम् पहुँच एकदम न्यून रहेको अवस्थामा पालिकाले आयोजना गर्ने यस्ता तयारी कक्षाबाट यस क्षेत्रका बेरोजगार युवाहरूलाई फाइदा नै पुग्ने स्थानीय सरोकारवालाले बताएका छन् ।

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...