• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

महोत्सवमा निशुल्क माटो परिक्षण,कृषकलाई फाईदा


  •   मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
  • ज्योती खदै खाम्चा रुपन्देही (देवदह) । मङ्गगलबार रुपन्देहीको देवदहमा निशुल्क माटो परीक्षण शिविर सम्पन भएको छ । पाचौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला,कृषि तथा पर्यटन महोत्सवको आकर्षक पक्षको रुपमा माटो परीक्षण शिविर रहेको थियो । देवदह क्षेत्रका करिब १ सय ५० कृषकहरुले माटो परीक्षणका लागि ल्याएका थिए । परीक्षण गराएको अत्याधिक माटोको नमुनामा माटोको उर्वरा शक्ति ह्रास देखिएको छ । कृषिको पकेट क्षेत्रका रुपमा चिनिएको देवदह क्षेत्रको माटोको नमुना परीक्षण गर्दा उर्वरा शक्तिमा ह्रास आउने दुखद् विषय भएको देवदह नगरपालिका कृषि शाखाका माटो विज्ञ अश्विनी कुमार शर्माले जानकारी दिए । माटो परीक्षण शिविरमा नमुना परीक्षण गरिएको माटोमा माटोको प्रतिकृया पीएच तटस्थ, पोटास, नाईट्रोजन, फासफोरश मध्यम देखिएकाले प्रांगारिक मलको मात्रा बढाउनु पर्ने सुझाव माटो विज्ञ शर्माले दिए । माटोको उर्वराशक्तिमा ह्रास आउने र अन्नबाली, खाद्यान्न, तरकारी तथा फलफुलको उत्पादनमा कमि आउने उनको भनाई छ । उनले उर्वराशक्ति बढाउनका लागि प्रांगारिक मलको मात्रा माटोमा बढाउनेतर्फ ध्यान दिनु पर्ने बताए । रसायनिक मलले कमि रहेको माटोको पोषक तत्व बढाएतापनि त्यो दिर्गकाल नहुने विज्ञको सुझाव छ । मेलाका माध्यमले कृषिको प्रर्वद्धन गर्नका लागि मेलामा माटो परीक्षण शिविर राखिएको मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले बताए । उनले मेलामा अन्यको जस्तै कृषि तथा कृषिजन्य उत्पादनका स्टलह? राखिएकाले कृषकले मेलाबाट प्रत्यक्ष लाभ लिने बताए ।

    Advertisement

    उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ देवदहमा लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सयबढी स्टलहरु सहभागि भएका छन् । फागुन २८ गतेसम्म संचालन हुने मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् । मेलामा सेल्फि स्टेशन, ठुलो आकारको खुकुरी, विज्ञान प्रदर्शनी, विजय सालको जुस ,महामानव गौतम बुद्धको मुर्ती मेलाको मुख्य आकर्षणहरु रहेका छन् । मेलामा मङ्गगलबार लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायीका भिमु गुरुङ्ग , थारु भाषिक गायक श्री निवास चौधरी र हास्य कलाकार निशान्त कटुवालले दर्शकर्ला मनोरञ्जन गराएका थिए । मेलाको छैठौ दिन बुधबार लोक गायक पशुपति शर्मा, शिलु भट्टराई्, सिता राना, जादुुगर बलराम सरकार, आधुनिक गायिका ऋतु कंडेल लगायतका कलाकारको प्रस्तुती र साथमा सिङगीङ्ग आईडल हुने बताइएको छ ।

    मङ्गलबार, फागुन २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...