• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ३. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ४. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ५. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

  • ८. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

गुल्मी अस्पताललाई कर्मचारीले दिए अत्याधुनिक ल्याब मेसिन


  •   सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी कर्मचारी मिलन केन्द्र गुल्मीले गुल्मी अस्पतालाई अत्याधुनिक ल्याब मेसिन हस्तान्तरण गरेको छ । सदरमुकाम तम्घासरमा रहेको जिल्ला अस्पताल गुल्मीलाई थप सुबिधा सम्पन्न बनाउन भन्दै एक कार्यक्रमका बिच थाइराइड चेक गर्ने ल्याव मेसिन हस्तातरण गरेको हो ।
    गुल्मी अस्पतालमा आउने बिरामीहरुलाई स्वास्थ्य परिक्षणमा थप सहज होस भन्ने उद्देश्यका साथ मेसिन हस्तान्तरण गरिएको कर्मचारी मिलन केन्द्रका कोषध्यक्ष हरि प्रसाद गैरेले बताए । करिब ६ लाख रुपैयाँ पर्ने अत्याधुनिक ल्याब मेसिन गुल्मी अस्पताललाई कर्मचारी मिलन केन्द्रको तर्फबाट गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हस्तातरण गरेका हुन् ।
    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कर्मचारीले पनि सामाजिक कार्यमा केहि गर्न सक्छन भन्ने सन्देश दिनको निम्ति ल्याव मेसिन दिएको बताए । उनले यसको सही प्रयोग गर्दै बिरामीहरुलाई सेवा दिन आग्रह गरे । कर्मचारीहरुको मासिक बैठकमा अस्पतालाई केहि गरौ भन्ने आवाज उठे अनुरुप सानो सहयोग गरेको बताए ।

    Advertisement

    कर्मचारीहरुले स्वागत तथा बिदाई जस्ता कार्यक्रमहरुमा हुने खर्चलाई कटाएर बिरामीको सेवाको निम्ति सानो सहयोगले ठूलो काम हुने भन्दै ल्याव मेसिन दिएको बताए । अत्याधुनिक मेसिन ग्रहण गर्दै जिल्ला अस्पताल गुल्मीका प्रमुख उत्तम पाच्यले अस्पतालले बिरामीहरुलाई दिने सेवामा थप प्रभाबकारी हुने बताए ।
    यो ल्याब मेसिन सरकारी अस्पतालमा नहुदा धेरै बिरामीहरु चेक गराउनको निम्ति अनेत्र धाउनु पर्ने बाध्यता थियो । थाइराइड मात्रै चेक गर्न निजि मेडिकलमा १ हजार २ सय रुपैयाँ लिने गर्दछन् । तर सरकारी अस्पतालमा रु ९ सय लिने गुल्मी अस्पतालले जनाएको छ । यो सेवा गुल्मी अस्पतालमै पाएपछि बिरामीहरु धेरै रकम खर्चेर अनेत्र धाउनु नपर्ने अस्तालले जनाएको छ । यो नयाँ प्रबिधिको अत्याधुनिक मेसिन रहेकाले थाइराइड सहित ८९ प्रकार रोगहरुको परिक्षण गर्न मिल्ने गुल्मी अस्पतालले जनाएको छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले अस्पताललाई सुधार र प्रभावकारी बनाउनको निम्ति धेरै प्रयासहरु भइरहेको बताए । उनले अस्पतालको लागि कर्मचारीहरुले देखाएको सदभाव प्रति धन्यवाद दिए । स्वास्थ्य जस्तो अत्याबश्यक क्षेत्रमा कर्मचारीहरुले देखाएको यो उदारता प्रति कर्मचारीहरु पनि सामाजिक कार्यममासँगै छन् है भन्ने सन्देश दिएको बताए ।

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ५.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • २.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ५.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ६.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ७.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ८.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...