• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

मानव बेचविखन तथा महिला हिंसा बिरुद्ध कृष्णनगरमा अन्तरक्रीया


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  •  मानव बेचविखनका घटना वढनुमा मुख्य कारण गरिवी ः सभापति खनाल ।।

    Advertisement

    कृष्ण गैरे ,कपिलवस्तु।
    जिल्ला संम्वोयन समिती कपिलवस्तुका सभापति नारायण खनालले चेलीवेटी बेचविखनका घटना वढनुको मुख्य कारण गरिवी भएको वताउनुभएको छ । गरिवी र अशिक्षाले गर्दा नेपाली चेलीहरु दलालको पंजामा फस्ने गरेको वताउदै खनालले त्यस्ता दलालहरुको भण्डाफोर गर्नुपर्ने वताउनुभएको हो ।
    कपिलवस्तुको कृष्णनगरमा आयोजीत मानव वेचविखन तथा महिला हिंसा सम्वन्धी अन्तरक्रीया कार्यक्रमलाई संवोधन गर्दै सभापति खनालले नेपालमा महिला हिंसाका घटना वढनु दुखद भएकोले जनचेतना वढाउने खालका कार्यक्रमहरु गर्नुपर्ने वताउनुभएको छ । शिक्षीत र सभ्य समाज निर्माणको लागी महिलाको अग्रसरता हुनुपर्ने र महिलालाई हरेक क्रीयाकलापमा अगाडी वढाउन सके समाजको विकास छिटो हुनेमा विश्वास व्यतm गर्नुभएको छ ।
    कार्यक्रममा कृष्णनगर नगरपालीका नगरप्रमुख रजत प्रताप शाहले कुनै पनि काममा लैगींक विभेद गर्न नहुनेमा जोड दिनुभयो । प्रमुख शाहले नगरपालीकाले छोरीहरुलाई बिधालय पुराउन विभिन्न खालका अभियान संचालन गर्ने वताउनुभएको छ । छोरी चेलीलाई शिक्षीत वनाउन नसके समाज सहि दिसामा जान नसक्ने वताउदै महिलाई अवसर प्रदान गर्नुपर्ने वताउनुभएको छ । शाहले कृष्णनगर नगरपालीकाले मानव वेचविखनका घटनालाई न्युकरण गर्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको वताउनुभएको छ । उहाले वेचविखन विरुद्ध संचालन गरिएका हरेक अभियानहरुलाई नगरपालीकाले सहयोग गरेको वताउनुभयो ।
    त्यस्तै के आई नेपालका अध्यक्ष ईन्द्र भटराईले नेपालमा मानव बेचविखनको तथ्याङ डरलाग्दो रहेको वताउनुभएको छ । विभिन्न प्रभोलनमा वेचविखनमा परेका हजारौ चेलीहरुलाई वर्षेनी आफनो संस्थाले उद्धार गरेको दावी गर्नुभएको छ । १०९ औ अन्तराष्टिय महिला श्रमीक दिवसको अवसरमा लैंगीक समानताका लागी समान सोच र व्यवहार ,, समृद्धीको आधार भन्ने नारा सहित कृष्णनगर नगरपालीकाको आयोजना , के आई नेपाल र दलित मानव अधिकार निगरानी समीतीको संम्वयमा कृष्णनगरमा उधोग वाणिज्य संघको सभा हलमा सम्पन्न कार्यक्रममा संचार क्षेत्रवाट महिला हिंसा विरुद्ध कलम चलाएको भन्दै संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा नगर उपप्रमुख सवनम खातुन ईलाका प्रसासनका साखा अधिकृत जग्दीस अर्याल , एसएसपि भगवान मल्ल , , सान्ति पुर्नस्थापना केन्द्रका भुमीराज भटराई लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रम नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता जिल्ला संम्वयन समितिका सभापति नारायण खनालको प्रमुख आतीथ्यता , केआई नेपालका केशर विश्वकर्माको स्वागत र दलीत मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारको संचालनमा सम्पन्न भएको छ ।

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation