• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

अवधी पत्रकार संघको काठमाण्डौ शाखा गठन


  •   आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
  • काठमाण्डौ  । अवधी पत्रकार संघ नेपालको काठमाण्डौ शाखा गठन गरिएको छ । काठमाण्डौ उपत्यकाका विभिन्न सञ्चार माध्यममा आबद्ध क्रियाशिल अवधीभाषी पत्रकारहरुको आज विहान काठमाण्डौमा भएको भेलाले पत्रकार दिग्विजय मिश्रको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको छ ।
    शाखाको उपाध्यक्षमा विक्रममणी त्रिपाठी, सचिवमा हंसावती कुर्मी, सहसचिवमा प्रविण श्रीवास्तव, कोषाध्यक्षमा अरविन्द श्रीवास्तव सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
    शाखाको सदस्यहरुमा सुरेन्द्रमणि त्रिपाठी, आलोक तिवारी, अब्दुल सलाम, सम्साद अहमद, युगज्योती क्रियाशिल, रत्नेश पाण्डे चयन हुनुभएको छ ।
    शाखाको सल्लाहकारमा तपनाथ शुक्ला र रामचन्द्र पाण्डेलाई मनोनयन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको विशेष उपस्थितीमा शाखा चयन गरिएको हो । भेलामा बोल्दै केन्द्रीय अध्यक्ष मिश्रले देशभर रहेका अवधी भाषी पत्रकारहरुको छाता संघठनको रुपमा रहेकाले संघका विभिन्न जिल्ला शाखा खोलिसकिएकाले अब यसको विधान संशोधन गरि महासंघको रुपमा बनाउन लागेको बताउनुभयो ।
    संघको बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी र काठमाण्डौ जिल्लामा शाखा निमार्ण भइसकेको छ । सबै शाखामा गरि करिब २०० जना यसको सदस्य समेत भईसकेका छन ।
    विगत एक दशक बढीदेखि संघ क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ । कुनै पनि राजनितिक दलसंग आवद्ध नभई स्वतन्त्र र निश्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीयस्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ ।
    संघमा दुई वटा राष्ट्रिय पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरिएको छ, भने केन्द्रीय कार्यालयको भवन निमार्णका लागि संघका सदस्य तथा समाजसेबी माधवराम बर्माले प्रदान गर्नुभएको जग्गामा अब भवन निमार्णको कार्य शुरु हुने अध्यक्ष मिश्रले बताउनुभयो ।

    Advertisement

    आइतबार, फागुन १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation