• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

प्युठान महोत्सव सकियो, ९ लाख आम्दानी


  •   शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
  • सागर रिजाल ÷ प्युठान ।
    जुम्री वसपार्क व्यवस्थापन समिति प्युठानद्धारा सञ्चालित ‘प्युठान महोत्सव’ को समापन गरिएको छ । फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवको शुक्रवार होटल आयुष्मा जुम्रीको सभाहालमा सम्पन्न भएको छ ।
    समितिका अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठको अध्यक्षता, समाजसेवी लेखराज सुवेदीको प्रमुख आतिथ्यतामा जिल्लाका राजनीतिक दल, पत्रकार लगाएतको उपस्थितीमा महोत्सवको समापन गरिएको हो ।
    १२ दिन सम्म चलेको महोत्सवमा ९ लाख आम्दानी गरिएको मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताए । उक्त रकमले जिल्लाकै पहिलो वसपार्कको व्यवस्थापन गर्ने उनले बताए । उनले भने,–‘बसपार्क सुन्दर बनाउने जिम्मा हामीले लिएका छौँ, पुरा गरेर देखाउछौँ । ’ बसपार्क वरिपरीको बस्तीविकास, फोहोरमैला व्यवस्थापन गर्ने उनले जानकारी दिए । त्यस्तै संकलित रकमले दुरदराजमा रहेका गरिब जनता जो जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उदेश्यले एउटा एम्बुलेन्स समेत सञ्चालन गर्ने उनले बताए । उनले भने,–‘एम्बुलेन्स सञ्चालनले विरामीलाई उपचारमा सहयोग पुग्ने आश गरेको छु । ’  महोत्सवमा घरेलु र पर्यटन व्यसायहरुलाई अगाडी वढाउन निशुल्क कृषिका स्टलको व्यवस्था गरेको संयोजक श्रेष्ठले जानकारी दिए । मेलामा समापन गर्न सहयोग गर्ने सरकारी कार्यालयका प्रतिनिधि, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगाएत सम्पूर्णलाई धन्यवाद दिएका छन् ।  महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लेखराज सुवेदीले महोत्सवले लिएको उदेश्य समयमै पुरा गर्नुपर्ने बताए । बस्ती विकास, फोहोरमैला व्यवस्थापन, गाडीको व्यवस्थापन गरेर मात्र बसपार्कको व्यवस्थापन गर्न सकिने भएकाले यो काममा महोत्सवले जोड दिनुपर्ने उनले बताए । जिल्लाकै पहिलो र पुरानो वसपार्क जुम्री वसपार्कलाई सुन्दर बनाउने जिम्मा महोत्सवबाट भएको आम्दानीले पनि यो बसपार्क व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । त्यस्तै उनले आगामी दिनमा अर्को वसपार्कको पनि व्यवस्थापन गर्न आग्रह गरे । महोत्सवमा सहयोग गर्ने पत्रकार नयाँ पत्रिका कर्मी सागर रिजाल, सिखबर अनलाईनका मधुसुदन पोख्रेल, रेडियो स्वर्गद्धारीका गन बहादुर पेस्तोल, रेडियो एनआरएनका बिमल पोख्रेलाई आयोजक कमिटीले सम्मान गरिएको थियो । .
    सिङगिङ आईडलको उपाधी दिपक पुनलाई
    प्युठान महोत्सवमा सिङगिङ आईडलको समेत आयोजना गरिएको थियो । कला संस्कृतिको जर्गेना र नवप्रतिभाको सम्मान गर्ने उदेश्यले आईडलको आयोजना गरिएको आईडल संयोजक बोमबहादुर परिवारले बताए । आईडलको उपाधी प्युठान नगरपालिका —६ माझकोटका दिपक पुनले पाएका छन् । उनलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै नौवहिनी गाउँपालिका ८ फोप्लीका पदम पुन दृतिय र प्युठान नगरपालिका ६ माझकोटका बसन्त सागर भण्डारीले तृतिय स्थान हासिल गरेका छन् । दृतिय र तृतियलाई क्रमश रु २० हजार र १० हजार संगै मेडल प्रमाणपत्र वितरण गरिएको थियो । आईडललाई महोत्वपूर्ण सहयोग गर्ने मेरी स्टोप्र्स सेन्टर र कोकोरोजासीलाई सम्मान गरिएको थियो ।

    Advertisement

    शुक्रबार, फागुन १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation