• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

शान्तिबंगैचाको लागि अर्घाखाँची यूएई सम्पर्क समितिद्धारा फलामे बेन्च प्रदान


  •   सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
  • गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
    जिल्ला सदरमुकाम सन्धिखर्कको मुटुमा अवस्थित आधुनिक शान्तिबंगैचाको लागि अर्घाखाँची यूएई सम्पर्क समितिले ४ थान फलामे बेन्च प्रदान गरेको छ । जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउने उदेश्यले निर्माण गरिएको आधुनिक बंगैचामा पर्यटकिय आवागमनलाई बढवा दिन सम्पर्क समितिको ५० हजार रुपैंयाको लगानीमा तयार पारिएका ४ थान फलामे बेन्च हिजो एक कार्यक्रमको बिच नगर प्रमुख कमल प्रसाद भुसाललाई हस्तान्तरण गरिएको हो । सन्धिखर्क स्थित विभिन्न सरोकारवाला व्यक्तित्व र संचारकर्मीको उल्लेख्य सहभागितामा समितिका निवर्तमान सचिव राम प्रसाद गैरेले नगर प्रमुख भुसाललाई बेन्च हस्तान्तरण गर्नुभएको नगरपालिका स्रोतले जनाएको छ । शान्तिबंगैचामा राखिने बेन्चलाई ग्रहण गर्दै सन्धिखर्क नगर प्रमुख भुसालले रोजगारीको शिलशिलामा बिदेशमा बस्ने अर्घाखाँची बासिहरुले जिल्लाको विकासमा पुराएको योगदानको प्रशंसा गर्नुभएको छ ।“समय समयमा जिल्लाका बिभिन्न बिरामी ब्यक्तिहरुलाई आर्थिक सहयोग,बिपतको बेलामा आर्थिक सहयोग गरेको मैलै समाचार सुन्ने गरेको छु”,नगर प्रमुख भुसालले भन्नुभयो,“पर्यटन विकासमा समेत सहयोग गर्न थालेको आज स्वयम मैले भोग्दै छु,जिल्लाको समग्र विकासमा विदेशिएका अर्घाखाँचीवासीले महत्वपूर्ण योगदान पुराउंदै आउनुभएको छ ।”उहांले अगाडि थप्नुभयो,“आगामी दिनमा पनि जिल्लाको समृद्धिमा उहांहरुको गोगदान रहिरहने छ ।”कृषि र पर्यटनको व्याबसायिक विकासबाटै समृद्ध नगर बनाउने सन्धिखर्कको योजना अनुसार आधुनिक बन्दै गएको सुन्दर शान्ति बंगैचामा अर्घाखाँची युएइ सम्पर्क समितिले बेन्च हस्तान्तरण गरेको हो ।

    Advertisement

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...