• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

मन्त्रीद्धारा सहकारी संस्था व्यवस्थापन हस्तान्तरण


  •   शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
  • सागर रिजाल ÷प्युठान। नेपाल सरकार कृषि तथा भूमि पशुपछीं विकास मन्त्रालय किसानका लागि उन्नत विउविजन कार्यक्रमको सहयोगमा प्युठानको झिमरुक गाउँपालिका वडा नंम्बर ३,४ र ५ , वडा नं ६,७, गौमुखी गाउँपालिकाको वडा नंम्बर ४ र ५, नौवहिनी गाउँपालिकाको १,२,३,४,५,६,७ र ८ , मल्लरानी गाउँपालिका वडा नंम्बर २ र ३ माण्डवी गाउँपालिकावडा नंम्बर ३ र५ र स्वर्गद्धारी नगरपालिकाको वडा नंम्बर ३ र ५ मा स्थापना भएका साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कृषि सहकारी संघका अध्यक्ष दिन बहादुर जिसी अध्यक्षता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल , केन्द्रिय सरकार संघका प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि,जिल्ला सहकारी संघका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, स्वर्गद्धारी नगरपालिका प्रमुख, मल्लरानी माण्डवी,नौवहिनी , गौमुखी, झिमरुक गाउँपालिकाका अध्यक्षहरु र सहकारीकर्मिहरुको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
    मन्त्रीद्धारा हस्तान्तरण
    साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले गरेकी हुन् । उनले हस्तान्तरण गर्दै साना किसान सहकारीमार्फत आफ्नो खुट्टामा आफै उभीन सफल भएकोमा सहकारीकर्मिहरुलाई बधाई दिईन् । राष्ट्रको समृद्धिकालागि सहकारी क्षेत्रको महत्वपूर्ण योगदान हुने उनले बताईन् उनले भनिन,–‘एकिकृत बस्ती विना सहकारीको विकास गर्न सकिदैन् । ’ सबै प्रकारका सुविधा प्राप्त गर्न एकिकृत बस्तीको आवश्यकता रहने उनले बताईन् । काम गरेर खाने कहिले गरिब नहुने उनले बताईन् । उनले भनिन,–‘मगन्ते प्रविति हटाई परिश्रमी भएर आफ्नो खुट्टामा आफै उभीन सिक्नुहोस । ’
    हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उनले आफ्नो सरकार आएपछि पहिलो वर्ष संघीयतालाई साथ दिन आवश्यक काम गरेको बताईन् । अहिले हामीले राष्ट्र निमार्णको जग बसाल्ने काम गरेको उनको भनाई थियो । उनले भनिन,–‘अब हामी घोषणा पत्र बमोजिम देशको समृद्धिमा लाग्छौँ । ’
    महिलाहरु पुरुष सरह हुनुपर्छ ः मन्त्री अर्याल
    महिलालाई सम्पतीमा स्वामित्व दिलाउन सयुक्त लालपुर्जाको व्यवस्था गरेको उनले बताईन् । उनले भनिन,–‘महिलालाई आर्थिक रुपमा शशक्तिकरण गर्न यसप्रकारका साना किसान सहकारी संस्था सञ्चालन गरिएको हो । ’ संविधानमा महिला पुरुष बराबर भनेर लेखिएपनि व्यवहारमा अझै परिवर्तन नभएको उनले बताईन् ।उनले भनिन,–‘आफ्नो अधिकार जमाउन महिला शशक्तिकरण हुन जरुरी छ । ’ उनले सहकारी मार्फत उत्पादन वढाउन आग्रह गरिन् । गाउँमा स्थानीय उत्पादन गर्नुस तपाईहरु बजार लगेर बेच्न जानुपर्दैन, किन्ने आफै खोज्दै तपाईहरुकहाँ आउने उनले बताईन्। सबै संगसंगै धनी हुने अभियान सहकारी भएकाले सबै व्यक्ति उत्पादनमा जोडिई गरिवि घटाउने तर्फ लाग्न उनले आग्रह गरिन् ।

    Advertisement

    शनिबार, फागुन ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation