• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

पहिरो जादा सदरमुकाम अन्धकार । “ १२ सय घरधुरि टुक्कीको भरमा ”


  •   आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही ,दुनै-डोल्पा // दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको बिद्युत नहरमा पहिरो जादा बिद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार बिद्युत उत्पादन केन्द्रको नहरमा गए राति ९ बजे पहिरो जादा नागरीकहरु अन्धकारमा बस्न बाध्य भएका छन ।कुल २०० किलोवाट क्षमता रहेको जैरिगार बिद्युत उत्पादन केन्द्रको नहरमा करिब ७० मिटर माथिबाट सुख्खा पहिरो खसेपछि बिद्युतको ६० मिटर नहर भत्काएर क्षतबिक्षत पारेको छ ।शनिबार राति ९ बजेतिर नहरमा पहिरो खसेपछि नहरमा राखिएका फलामका पाइप र नहर पूरै तहसनहस पारेपछि सदुरमुकाम दुनै सहित आसपासका १२ सय घरधुरी अन्धकारमा परेका छन ।भिरालो पहराबाट सल्लाका रुखहरु,घर भन्दा ठुला ढुँगाहरु खसेपछि बिद्युतको नहर क्षतबिक्षत भएकोले निकै समय लाग्ने अनुमान गरिएको बिद्युत प्राधिकरण डोल्पा बितरण केन्द्रले जानकारी दिएको छ ।पहिरोको कारण नहरमा राखिएका फलामका पाइपहरु सबै भाचिएका छन भने अधिकाँश पाहिरोमा पूरिएका छन । के कति लागत लाग्ने भन्नेबारे बिद्युत प्राधिकरणका प्राबिधिकले नै निकाल्ने र मर्मतको काम गरिने प्राधिकरणले जानकारी दिएको छ ।
    पहिरो गएको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी,वडा अध्यक्ष सहितको टोली पुगेपछि पहिरोको अबस्था हेर्दा महिना दिन भन्दा धेरै लाग्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।कार्यालयको प्राबिधिकले भोली नै सबै क्षति र लाग्नृे खर्चको बिबरण निकाल्ने र जनश्रमदान अनुदान गरेर जति सक्दो छिटो बिद्युत सँचालन गर्नमा लागि पर्ने प्रजिअ थापाले बताए ।तत्काल सबै निकायको बैठक बसि कति अनुदान र कति जनश्रमदानबाट गर्न सकिन्छ एक निष्कर्ष निकालेर बिद्युत सेवा सञ्चालन गर्नमा स्थान्ीय सरकार लागि पर्ने ठुलीभेरी नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले प्रतिबद्धता जनाए ।वडा अध्यक्ष न्यौपानेले भने गाँउगाँउबाट जनताहरु बोलाएर भएपनि श्रमदानबाट बिद्यूतको नहर मर्मत गर्ने र सम्बन्धीत निकायलाइ दवाब दिने बताए ।बिद्युत सेवा पहिरोको कारण बन्द भएपछि सरकारी तथा गैर सरकारी कार्यालयका कामहरु समेत प्रभाबित भएका छन । जेनेटर र सोलारबाट नागरिकका काम भै रहेका छन भने नागरिकहरु महगिको मारमा पर्ने भएको नागरिक समाज डोल्पाको दाबी रहेको छ ।
    डोल्पा सदरमुकाम दुनै सहित आसपासका क्षेत्रमा बितरण गरिएको जैरीगार बिद्युत उत्पादन केन्द्रको नहरमा बर्षमा कम्तीमा २ पटक सम्म पहिरो जाने र बिद्युतका मेसिनहरु बिग्रने गरेका छन ।

    Advertisement

     

    तस्वीर ः पहिरोले क्षतबिक्षत पारेको करिब ६० मिटर जैरिगार बिद्युत उत्पादन केन्द्रको नहर । टेकबहादुर शाही ।

    आइतबार, फागुन ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...