• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ५. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

घरको नक्सा पास गर्दै नगरपालिका,निर्णय स्वागत योग्य छ स्थानीय


  •   बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
  • टिकाराम पोख्रेल,प्यूठान। नगरपालिका भित्र सडकले छोएका जनताका घरहरु नक्सा पास हुने भएका छन । नगरपालिकाले ०७५ माघ मसान्त सम्म बनाइएका र सडकले छोएका घरहरुको नक्सा पास गर्ने भएको हो।तर  मसान्त पछि बन्ने घरहरुको हकमा भने यो नियम लागु हुने छैन । माघ २५ र २६ गते सम्पन्न प्यूठान नगरकार्यपालिकाको चौथो नगर सभाले सार्वजनिक वाटो भएको र हाल सडक निर्माण भएका ६ मिटर भन्दा कम दुरीमा रहेका बाटोमा बनेका घरहरु समेत नक्सा पास गर्ने निर्णय गरेको छ । ‘संघियार वा स्थानीयको मञ्जुरीमा नक्सा पास तथा अभिलेखिकरण गरिने छ ’ प्यूठान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमान सिँह रायमाझीले भने ‘ ०७५ माघ मसान्त पछि बन्ने घरहरुको लागि यो नियम लागु हुने छैन ।’ उनका अनुसार भालुवाङ्ग प्यूठान सडकका आसपासमा बनेका घरहरुको हकमा भने सडक ऐन अनुसार नै लागु हुने छ ।
    नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नक्सा पास र अभिलेखिकरण पछि जनतालाई आर्थिक कारोबारको समेत ढोका खुल्ने  बताए । ‘ विगतमा बनाईएका घरहरुलाई ख्याल गर्दै गाँठो फुकाई आगामी दिनमा घर निर्माण कार्यलाई व्यवस्थित गरिने छ ’ नगर प्रमुख कक्षपतिले भने ‘ व्यवसाय विकासमा यो कदमले जनताई सहयोग गर्ने छ । ’ नगर कार्यपालिको यो निर्णय स्वागत योग्य रहेको स्थानीयको भनाई छ ।
    त्यस्तै नगर सभाले टिकुरी प्रतिक्षालय देखि झिमु्रक बसपार्क सम्मको सडक ९ मिटर कायम गरेको छ । झिमु्रक खेलकुद मैदानलाई गणतान्त्रिक खेलकुद मैदान नामाङ्करण गरेको छ । नगरसभाले वडा नं. ३ बतासेडाँडामा रहेको नगरपालिकाको जग्गामा शसस्त्र प्रहरी वल लाई ६ वटा कित्ता भएको ७ रोपनी ६ जग्गा उपलव्ध गराउने निर्णय गरेको छ ।
    ०७५ माघ २२ सम्म कुल बजेटको २८।६७ प्रतिशत वित्तिय प्रगती भएको समिक्षा गरिएको बताईएको छ । ५५ करोड ९३ लाख ६ हजार ८ सय ८२ बजेट विनियोजित भएकोमा १६ करोड ५ लाख ६८ हजार ४ सय ९९ पैसा ३० खर्च भएको र हाल सम्म १९ करोड ९३ लाख ५७ हजार २६ मात्र रकम बजेट निकासा प्रशासकिय अधिकृत रायमाझीले बताए । उनका अनुसार कर्मचारीहरुलाई पौष र माघ महिनाको तलव समेत दिन सकिएको छैन ।

    Advertisement

    बिहिबार, फागुन ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ५.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation