• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

हरियाली सामुदायिक वनको अर्धवार्षिकी भेला सम्पन्न


  •   शनिबार, माघ २६, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    हरियाली सामुदायिक वन उपभोक्ता समिति ऐरावती गाउँपालिका–६ विजुलीको २२ औँ वर्षको अर्धवार्षिकी भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष रामप्रसाद पोख्रेलको अध्यक्षता , गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा कार्यपालीका सदस्य अर्जुनकुमार पन्थी , वन डिभिजन कार्यालयका प्रतिनिधि जय प्रकाश शाहको उपस्थिती रहेको थियो ।
    भेलामा सामुदायिक वनको बारेमा जानकारी गराउदै सांगठनिक प्रतिवेदन अध्यक्ष पोख्रेलले वाचन गर्नुभएको थियो । भेलामा गाउँपालिका उपाध्यक्ष बस्नेतले हामीले प्रकृतिको सम्मान र संरक्षण गर्नुपर्ने बताउनुभयो । पर्यावरणको संरक्षण र साधन श्रोतको समुचित व्यवस्थापनको लागि आफुले गाउँपालिकामा छलफल शुरु गरिसकेको उहाँको भनाई छ । हामिले भन्दै आएको आर्थिक,राजनीतिक, सांस्कृतिक र सामाजिक पक्षपनि पर्यावरणसंग सम्बन्धित हुन्छ तसर्थ हरियाली जोगाउन हामी सबै जुटुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामीले भावी सन्ततीको लागि भएपनि आजैबाट वन संरक्षणका लागि योजना बनाएर अगाडी वढनुपर्छ । ’
    भेलाका प्रमुख अतिथी समेत रहनुभएका उहाँले पर्यावरणको संरक्षण र जलवायु परिवर्तनको सम्बन्धमा आज विश्वको लागि साझा चुनौती बनेको बताउदै हरियाली जोगाउनको लागि सबैको योगदान रहनुपर्ने उहाँको भनाई छ । साथै उहाँले आफु जनप्रतिनीधि समेत भएको नाताले समग्रपालिकाको विकास निमार्णमा पहल लिनु आफ्नो प्रमुख दायित्व भएको जनाउदै विकास निमार्णका आयोजनाहरुलाई वर्गीकरण गरि ठूला आयोजनाहरु केन्द्र सरकार,मझौला आयोजनाहरु प्रदेश सरकार संग माग गर्ने गरेको र साना योजनाहरु पालीका स्तरबाटै सम्बोधन गर्ने गरेको बताउनुभयो । त्यस्तै अहिले मुलुकमा स्पट बहुमत सहितको सरकार भएको र सरकारको मुल नारा शान्ती र समृद्धि रहेकोले तपाई सम्पूर्ण जनसमुदायहरु ढुक्क हुनुुस मूलुकअब अगाडी वढीसक्यो तपाई हाम्रो भविश्य सुनिश्चित भएको उहाँको भनाई छ ।
    भेलाको अवसरपारी बिजुली कोलठाटीमा सामुदायिक वनको नवनिर्मित भवनको उद्घाटन समेत गरिएको छ । गाउँपालिका उपाध्यक्ष बस्नेतले भवनको उद्घाटन गर्नुभएको हो । ६ लाख ६९ हजार २ सय २५ रुपियाँमा दुईतले पक्की भवन निमार्ण गरिएको छ । ऐरावती गाउँपालिका ५० हजार, खनाल रोजीन एण्ड ट्रपेन टाईन प्युठानका प्रमुख शिव कुमार श्रेष्ठ बाट रु १५ हजार र अरु रकम वन उपभोक्ता समितिको रकम मार्फत भवन निमार्ण गरिएको समितिका अध्यक्ष पोख्रेलले बताउनुभयो । उक्त वनले ९९ सय हेक्टर क्षेत्रफलमा फैलिएको बताउनुभयो ।

    Advertisement

    शनिबार, माघ २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation