• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ३. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ४. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ५. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ८. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • ९. कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

क्याम्पसलाई सरसफाईका सामाग्री हस्तान्तरण


  •   शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर ,देउखुरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ देउखुरीले आज देउखुरी बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ | बिध्यालय शिक्षको मन्दिर भएकोले यसलाई सफा राख्नु पर्छ भन्ने मान्यता राखेर सरसफाई गरेको देउखुरी बहुमुखी क्याम्पसका नेविसंघ ईकाई सभापती सागर पोखरेलले बताए |क्याम्पसको परिसर भित्र अत्याधिक फोहोर भएको भन्दै क्याम्पसको सरसफाईमा ध्यान दिनु पर्ने सबैको कर्तब्य भएको पोखरेलको भनाई छ | साथै आज भएको सरसफाई कार्यक्रममा नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले फोहोर ब्यबस्थापन गर्नका लागी डस्टबीन ,कोचो ,हार्पिक जस्ता सामग्री क्यामस प्रमुख शेर बहादुर गिरीलाई हस्तान्तरण गरिएको छ। क्याम्पस प्रमुख गिरीले सामाग्री प्रदान गर्ने बिद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए | नेपाली कांग्रेसका जिल्ला सदस्य कुमार घिमिरे,गिरिजा देबि न्यौपाने,बालिका लम्साल लगायतको सहभागिता रहेको थियो |सरसफाई कार्यक्रम ईकाई सभापती सागर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो |

    Advertisement

    शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ३.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ४.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ५.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      संविधान र संसद्‌बाट नै निकास खोजौं : सूर्य थापा

    • २.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • ३.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ४.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ५.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ६.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ७.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ८.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...