• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

सरकारले तेक्वाण्डोका खेलाडीलाई सम्मान गर्न सकेन: घले


  •   शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन, बुटवल। नेपाल तेक्वाण्डो संघका केन्द्रीय सहकोषाध्यक्ष सुमन कुमार घलेले सरकारले तेक्वाण्डोका खेलाडीहरु लाई सम्मान गर्न नसकेको वताएका छन् । ५ नं प्रदेश वुटवलमा आयोजीत एक कार्यक्रमलाई सम्वोधन गर्दै सहकोषाध्यक्ष घलेले खेलाडीहरु राष्ट्रका लागि खेलेको भएपनी सरकारले खेलाडीहरु लाई उचित पारिश्रमिक तथा ब्यवस्थापन गर्न नसक्दा युवा खेलाडी बिदेशिन बाध्य भएको वताए । नवलपरासि तेक्वाण्डो संघले आयोजना गरेको स्वागत तथा खेलाडी प्रवेश कार्यक्रममा प्रमुख आतिथीको अाशनबाट बोल्दै घलेले नेपाललाई विश्वभर चिनाउने तेक्वाण्डाे खेलाडीहरुलाई सरकारले अवपनी नचिने खेलाडीहरुको अपमान गरेको आफुहरुले महसुस गर्ने वताए । कार्यक्रमा ५ नं प्रदेश तेक्वाण्डो संघका अध्यक्ष विमल रिजालले राष्ट्रले खेलाडीहरु लाई ब्यवस्था संगै दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनु पर्ने वताए । राष्ट्रिय तेक्वाण्डो संघका केन्द्रीय सदस्य धर्मेन्द्र अग्रहरीलाई नेपाल तेक्वाण्डो संघमा प्रवेश गराउदै राष्ट्रलाई विश्वभर चिनाउन हाम्रो दायित्व भएकोले सबै मिलेर दक्ष खेलाडी उत्पादन गर्न केन्द्रीत हुन आग्रह समेत गरे ।कार्यक्रममा नेपाल तेक्वाण्डो संघका केन्द्रीय सदस्य कोसिस खड्का, ५ नं प्रदेश तेक्वाण्डो संघका उपाध्यक्ष जित वहादुर केसी, प्रदेश सदस्य किरण पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए । नवलपरासि तेक्वाण्डो संघका अध्यक्ष पवन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुरेस पासवानले गरेका थिए । सो अबसरमा ३ डोजान प्रमुख सहित ५ सय वढी तेक्वाण्डो खेलाडी नेपाल तेक्वाण्डो संघमा प्रवेश गरेका थिए ।

    Advertisement

    शुक्रबार, माघ २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • २.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ४.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ५.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ६.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ७.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    • ८.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...