• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

स्वर्गीय सापकोटाको सम्झनामा श्रद्धाञ्जली सभा


  •   बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।  नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) ऐरावती गाउँपालिकाका पार्टी सदस्य तथा पूर्व निर्वाचित वडा सदस्य स्वर्गीय तिलबहादुर सापकोटाको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ । सातौ दिनको पुण्यतिथीको अवसरमा ऐरावती गाउँपालिका संगठन कमिटीले मृतकको घरमै पुगेर श्रद्धाञ्जली सभा गरेको हो । लामो समयदेखि समाजसेवा संगै मजदुरका हकहितका निम्ती योगदान पु¥याउनुभएका सापकोटाको निधनले गाउँ समाजलाई अपुरणिय क्षती पुगेको स्थानिय शिक्षक पूर्णप्रसाद सापकोटाले बताउनुभयो । दलित भएर पनि समाजमा बाचुन्जेल शिर ठाडो बनाएर समाजका निम्ती लामो योगदान पु¥याएको उहाँको भनाई थियो । सुकुम्बासी अवस्थाबाट संघर्ष गर्दै गाउँ, समाजमा सकृय जीवन विताउन सफल भएका मृतक सापकोटाको योगदानबारे चर्चा गरिएको थियो ।श्रद्धाञ्जली सभामा ऐरावती गाउँपालिका उपाध्यक्ष एंव पार्टी संगठन कमिटिका अध्यक्ष बुद्ध बहादुर बस्नेतले मृतक तिलबहादुर सापकोटालाई आफुले नजीकबाट चिनेको बताउदै उहाँ एक कुशल र ईमान्दार पार्टी संगठित सदस्य भएको जानकारी गराउनुभयो । ०४९ सालको स्थानिय निर्वाचनमा तत्कालिन किसान संघको तर्फबाट वडा सदस्यमा निर्वाचित मृतक सापकोटा पछिल्लो चरणमा नेकपा माओवादीमा संगठित हुदै हाँल नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) मा आवद्ध रहनुभएको थियो । उहाँ हामी सबैका अभिभावक पनि भएको बस्नेतले बताउनुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहाँको व्यक्तिगत क्रियाशिलता सिक्न लायक थियो, ८३ वर्षको उमेर सम्म पनि उत्तिकै क्रियाशिल मृतक तिलबहादुरबाट हामी सबैले सिकौ भन्दै यस दुःखको घडीमा मृतकका घरपरिवार आफन्तहरुसंग पार्टी संगठन सदैव साथमै रहने बताउनुभयो ।मृतकका छोरा ज्ञानबहादुर सापकोटाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य लोकनाथ विक, ऐरावती गाँउपालिका कार्यपालिका सदस्य अर्जुन पन्थी, सिता सापकोटा, माण्डवी गाउँपालिका पार्टी सदस्य बन बहादुर सापकोटा, ऐरावती गाउँपालिका पार्टी सदस्य दशरथ सापकोटा , नेपाली काग्रेसका गाउँपालिका उपसभापती कमल सापकोटा लगाएतको उपस्थिती रहेको थियो । यसैबिच मृतक सापकोटाको सम्झनामा घरपरिवारले पद्यमोदय माध्यामिक विद्यालय धुवाङको लागि रु २१ हजारको अक्षयकोष स्थापना गरेका छन् । सापकोटाको गत माघ १८ गते निधन भएको थियो ।

    Advertisement

    बिहिबार, माघ २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...