• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

कपिलबस्तु नगरपालिकाको१ नम्बर वडा भयो खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा


  •   सोमबार, माघ १४, २०७५ मा प्रकाशित
  • कपिलवस्तु संवाददाता ।

    Advertisement

    नेपालको दोस्रो पुरानो नगरपालिका कपिलबस्तु नगरपालिका वडा नं. १ आईतबार एक कार्यक्रमकाबीच खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गरिएको छ । कपिलबस्तु नगरपालिकाका १२ वटा वडामध्ये एक नम्बर वडालाई खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गरिएको हो । १२ वटा वडा रहेको कपिलबस्तु नगरपालिकामा प्रथमपटक वडा नम्बर १ लाई खुल्ला दिसामुक्त गर्न सफल भएतापनि बांकी ११ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न बांकी छ । संघीय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव, रीना नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी नर बहादुर खड्काको उपस्थितिमा वडा अध्यक्ष सुदिप पौडेलले वडा नम्बर १ लाई खुला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना भएको घोषणा गर्नुभएको हो ।घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख लक्ष्मी गुप्ताले नगरलाई नै खुला दिशामुक्त घोषणा गर्ने तयारी तिब्र रुपमा अगाडि बढाइएको बताउनुभयो । उहाँले खुला दिशामुक्त घोषणासँगै पूर्ण सरसफाई तर्फ उन्मुख हुन आग्रह पनि गर्नुभयो । नगरपालिकालाई दुइ क्षेत्रमा बिभाजन गरि बिकासका काम अगाडि बढाउनुपर्नेमा संघीय सांसद बृजेश कुमार गुप्ताले जोड दिनुभएको छ । उहाले नगरबासीहरुलाई सार्वजनिक सरसफाइ कायम राख्न बचनबद्धता कायम गर्न आग्रह गर्दै सामुहिक प्रतिबद्धता गराउनुभएको छ । कार्यक्रममा हाल वडा नं. १ का ९० प्रतिशत घर धुरीमा शौचालय बने पछि उक्त वडालाई खुल्ला दिशा मूक्त क्षेत्र घोषणा गरिएको हो । उक्त वडामा सबै बालबालिका बिद्यालयको पहुच सम्म पुगेकाले पुर्ण साक्षरता घोषणा भएको छ । कपिलबस्तुमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने अभियान चलेको छ । सांसद गुप्ताले साबुन पानीले हात सफा गरि दिसा गरेपछि अनिवार्य रुपले साबुन पानीले हात धुनु पर्नेे बताउनुभएको छ । प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवले नगरको सरसफाइमा ध्यान दिए पर्यटक आवागमनमा समेत बृद्धि हुने बताउनुभएको छ । वडाध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा भएको कार्यक्तममा वडालाई खुल्ला दिसामुक्त, पुर्णसाक्षर र पुर्णभर्ना घोषणा गर्न सहयोग सघाउने ब्यक्ति, संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।

    -अजय मिश्रको सहयोगमा

    सोमबार, माघ १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation