• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

जुम्री महोत्सव: मुल आयोजक समिती गठन


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    प्युठान महोत्सव २०७५ को शनिवार मुल आयोजक समिती गठन गरिएको छ । जुम्री बसपार्क समितीका अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सुमनराज श्रेष्ठकै संयोजकत्वमा १ सय ५१ मेला मुल आयोजक समिती गठन गरेको हो ।
    कृषि पर्यटन उर्जा , कला सस्कृती उध्योग र व्यापार ,समुन्नत प्युठान आर्थिक बिकासको मुल आधार भन्ने मुल नारा बनाइ यहि फागुन ३ गते देखि १३ गतेसम्म मध्य पश्चिमान्चल कृषि पर्यटन उर्जा तथा औधोगिक व्यापार मेला २०७५ आयोजना गर्न लागिएको मेलाका संयोजक श्रेष्ठले बताउनुभयो । साथै स्थानीय कला सस्कृती तथा उत्पादनलाई प्राथमिकतामा राख्दै १० दिने मेला संचालन गर्न लागिएकाउ उहाँले बताउनुभयो ।
    महोत्सब का माध्यमद्वारा प्युठान जुम्री बसपार्कको महत्व औचित्य तथा चिनारिको पुष्टि गर्ने ,महोत्सव द्वारा सन्कलित रकमले सामाजिक कार्य तथा बसपार्कको मर्मत सम्हार र जिल्लाका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने लगाएतका उदेश्यहरुलाइ प्राथमिकतामा राख्दै महोत्सव अगाडि बढाउने श्रेष्ठले जानकारी दिनुभयो ।
    साथै शनिवार बसेको बैठकले विभिन्न ७ वटा उपसमिति पनि गठन गरिएको छ । प्रचार प्रसार उपसमिती ,आर्थिक समिती, स्वयंसेवक तथा सुरक्षा उपसमिती ,खानेपानी बिद्धुत तथा प्राबिधिक उपसमिती ,सास्कृतिक मञ्च ब्याबस्थापन उपसमिती ,सुचना तथा सन्चार उपसमिती ,प्रयोजक तथा बिज्ञापन उपसमिती लगाएतका उपसमिती गठन गरिएको संयोजक श्रेष्ठले बताउनुभयो ।
    साथै बसपार्क समितिका सचिब मुकुन्दराज रोकाले महोत्सव भब्य र सानदार रुपबाट सम्पन्न गराउने कुरामा सबै प्युठानिको साथ आबस्यक रहने बताउनुभयो । त्यस्तै महोत्सबमा स्थानिय उत्पादन पर्दर्शन गर्न ल्याएको जिल्लाका कृषकलाई निशुल्क व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

    Advertisement

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation