• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लमहिका १ सय ४२ जेष्ठ नागरिकले पाए सिरक


  •   सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन,लमही। जाडोको समय, बुढ्यौली उमेर। बृद्द बृद्दालाई न्यानो अोड्ने कपडा चाहिन्थ्यो,गरिव जिन्दगी। बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो,त्यतीले मात्रै सबै अाबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुदो हो।बिपन्न थिए त्यसैले अोड्ने कपडाको अाशमा थिए लमही नगरपालिका वार्ड नँ ७ का जेष्ठ नागरिकहरु ।
    त्यही अाशालाई पुर्ती गर्नका लागी अाज लमही न. पा. ७ को वडा कार्यालयले वडा अन्तर्गतका करिब १ सय ४२ जना जेष्ठ नागरिकलाई सम्मान सहित एक-एक थान तातो अोड्ने सिरक बितरण गरेको छ ।

    Advertisement

    वडा कार्यालयले १ लाख ५० हजार खर्च गरेर जेष्ठ नागरिकलाई सिरक बितरण गरेको वडा अध्यक्ष मोहन गिरीले बताए । “जेष्ठ नागरिक सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष गिरिले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । त्यस्तै लमही नगरपालिका प्रमुख कुल बहादुर केसीले जेष्ठ नागरीक भएर नै अाफु यो स्थानमा रहेको अौँल्याए ।
    वडा अध्यक्ष मोहन गिरिको शभातित्व एबम् लमही नगर प्रमुख कुल बहादुर केसीको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै उचानिम्बु निबासी जेष्ठ नागरिक रामकले चौधरीले भने- गाउँ-गाउँमा स्थानिय सरकार अायो भन्थे, अहिले अनुभूति भयो । अर्का जेष्ठ नागरिक बन्गैँ निवासी खड्क बहादुर बुढाले जाडोमा तातो सिरक पाएकोमा खुसि ब्यक्त गरे । त्यस्तै कप्तानगञ्ज निवासी साउनी बोहराले वडा अध्यक्ष सहित सबै वडा परिवारलाई अागामी सफल्ताको लागि शुभकामना पनि दिए ।

    कार्यपालिका सदश्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन सँचारकर्मी टेकबहादुर पुनले गरेका थिए ।

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...