• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • खडक कुवर,अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्ना अमिले निबाँसी कृष्ण बुढाथोकीको श्रीमती बर्ष अन्दाजी ३२/३३ कि कमला बुढाथोकीको आज बिहान भिरबाट लडेर मृत्यु भएको छ ।

    Advertisement

    गम्भीर घाइते भएकी कमला बुढाथोकीलाइ उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो , तर सन्धिखर्कमा रहेको जिल्ला अस्पतालका डाक्टरहरुको सामान्य चेक जाँच पछी घाइते कमला बुढाथोकीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको सम्भव न देखिएपछी निजको थप उपचारका लागी भैरहवा अस्पताल बुटवलमा रिफर गरिएको थियो ।

    आफ्नो घर नजिकै रहेको अमिले ,भिरापुछुर भिरमा घाँस काट्न गएको बखत कमला बुढाथोकी एक्कासि भिर बाट करिव ३ सय मिटर तल खस्दा गम्भीर घाइते भएकी बुढाथोकीलाइ उपचारको लागि भैरहवा लैजादै गर्दा पथ्रकोट नजिकै पुग्दा उनको मृत्यु भएको उनका आफांतले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन् ।

    कमला बुढाथोकीका घरमा उनका २ छोरा र १ छोरी रहेकी छिन् ।निजका जेष्ठ छोरा गणेश बुढाथोकी अहिले कक्षा १० मा अध्यनरत छन् भने माइला छोरा सन्दिप बुढाथोकी ८ कक्षामा र उनकी कान्छी छोरी संगीता बुढाथोकी कक्षा ६ मा अध्यनरत रहेकी छिन ।

    कमलाका श्रीमान् बिदेस बाट घर फर्किएको १० दिन मात्र भएको थियो तर कृष्ण बुढाथोकी माघ १ गते सन्धिखर्क जान्छु भनि हिडेका उनि आजको मिति सम्म घर फर्किएका छैनन् तर कृष्ण उनका घरपरिवार संग टेलिफोन सम्पर्कमा रहेको र उनि बुटवलमा भएको बुझिएको छ ।

    आफ्नी श्रीमतीको भीर बाट लडेर मृत्यु भएको खबर पाएपछी उनि आफ्नो गृह जिल्ला अर्घाखाँची (अमिले) फर्किदै गरेको कृष्णका घरपरिवारले जानकारी दिएका छन् ।संगै घाँस काट्न गएकी उनकी कान्छी छोरी संगीता बुढाथोकीले आफ्नी आमा भिरबाट लडेको देख्न साथ स्थानीयहरुलाई खबर गरेकी थिइनँ ।

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation