• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ३. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ४. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ५. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

गाउँपालिकास्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन


  •   शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    ऐरावती गाउँपालिका बरौलामा गाउँपालिकास्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय विजुवारको आयोजनामा समिति गठन गरिएको हो । ईलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरिक्षक रामबहादुर ढकालको संयोजकत्वमा २ सदस्य प्रथम बैठकले मनोनित गर्ने गरि हाँल ११ सदस्यिय समिति गठन गरिएको छ ।
    जस्को सदस्यहरुमा गाउँपालिका स्वास्थ्य संयोजक कृष्णप्रसाद श्रेष्ठ, गाउँपालिकाको तर्फबाट महिला तथा बालबालिका कार्यक्रम हेर्ने विष्णु गौतम, नागरिक समाजका प्रतिनिधि हरि प्रसाद ज्ञवाली, स्थानिय महिला अधिकारकर्मी बेला सुनार, स्थानिय विद्यालय प्रतिनिधि तिलकराम पाण्डे, युवा क्लवका प्रतिनिधि पृथ्वी जिएम, न्याय क्षेत्रमा कार्यरत महिला प्रतिनिधि कृष्णा रावत, महिला बालबालिकाको क्षेत्रमा काम गर्ने सहकारी प्रतिनिधि सरस्वती जिसी, लैङ्गिक हिंसा निगरानी समुहका प्रतिनिधि हुकुम बहादुर जिसी रहनुभएको छ । त्यस्तै सल्लाहाकारमा गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत र गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुनसेन ओली रहनु भएको छ ।
    गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षता र प्रहरी निरिक्षक राम बहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रहरी निरिक्षक ढकालले ०७२ सालको कार्यविधि विस्थापन गरि हाँल लैङ्गिकहिंसा न्युनीकरण ०७५ आएको बताउनुभयो । उहाँले भन्न्ुाभयो,–‘ स्थानिय सरकार आफैमा स्वायतता र स्वतन्त्रण निकाय भएकोले यो समितिको प्रभावकारितामा जोड पुग्ने विश्वास गरेको छु । ’
    त्यस्तै गाउँपालिका उपाध्यक्ष बस्नेतले पहिलेका दिनहरुमा हामीले महिला हिंसाका घटनामात्रै सुन्ने गरेका थियौ भने सूचना र प्रविधिको पहुँच संगै आजको दिनमा महिला हिंसामात्रै नभएर पुरुष हिंसा पनि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस्ता घट्ना हुने भएकाले यो कार्यक्रमको शिर्षकपनि महिला हिंसा नभएर लैङ्गिक हिसां राखिएको हो । ’ उहाँले यो शिर्षकले समग्रमा महिला र पुरुष दुवैलाई समेटने बताउनुभयो । साथै उहाँले हिंसा न्युनीकरण गर्नका लागि गाउँपालिका एक्लोको प्रयासले सम्भव नभएको हुनाले आवश्यक सम्यन्त्र बनाउनु परेको हो । उहाँले भन्नुभयो,–‘हिंसा नियन्त्रण गर्न समिति बन्दै छ । ’
    नेपाल सरकारले पनि लैङ्गिक हिंसा सम्बन्धमा निकै महत्व र निकै मेहनतका साथ लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । सुचना र प्रविधिमा तीनै तहको सरकार, लैङ्गिक हिंसा विरुद्धमा सबै बनौ जिम्मेवार भन्ने नारा सहित सात वटै प्रदेशमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय थममाया थापा ज्युको विषेश उपस्थितीमा कार्यक्रम सञ्चालन गरेको हामीले सुन्यौ ।उहाँले भन्नुभयो,–‘ त्यसले पनि यसको महत्व पुष्टि भईसकेको छ ।’ तसर्थ आज गठन हुदै गरेको हाम्रो गाउँपालिकाको समितिको महत्व र जिम्मेवारी निकै प्रभावकारी रहनुपर्ने उहाँको भनाई छ ।
    जिल्ला प्रहरी कार्यालय प्युठानले लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति जिल्लामा गठन गरे पश्चात स्थानियतहमा गठन कार्य अगाडी वढाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘वडा स्तरमा पनि समिति गठन गर्ने प्रहरी कार्यालयको योजना छ । ’

    Advertisement

    शनिबार, माघ ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ४.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ५.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • २.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ३.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ४.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ७.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ८.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...