• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

माछा संरक्षण गरिदिन गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र


  •   शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    माछा संरक्षण र दिगो व्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र पेश गरिएको छ । ऐरावती गाउापालिका वडा नंम्बर २ रकसारह माझी समुह मार्फत गाउँपालिका अध्यक्ष नबील विक्रम शाहलाई ज्ञापन पत्र बुझाएका हुन् । कड्कुरा क्षेत्रका बासिन्दाहरुको जनजिवीका रुपमा झिमरुक नदी छ । नदीमा पाईने विभिन्न प्रजातीका माछाहरु हाम्रा जीविकोपार्जनका स्रोत हुन् । पछिल्लो समयमा नदीको बहाव कम भएकाृ, नदीमा प्रदुषण भएकको र नदीको प्रदुशण भएको तथा विनाशकारी माध्यमबाट माछा मार्ने प्रवृति वढेकाले यहाँका स्थानियहरु चिन्तित भएका छन् ।
    उनीहरुले नदिनालामा अवैध तरिकाले माछा मार्ने कार्यलाई यथासिघ्र नियमन र नियन्त्रण गरी सजायको व्यावस्था गर्न, प्राकृतिक जलश्रोत र जलीय जीव संरक्षण तर्फ ठोस नीतिको व्यवस्था गरिदिन, जलश्रोतमा आश्रीत विभिन्न जनजाती, जलारीहरुको जीविकोपार्जनलागि उचीत प्रवन्धि गरिदिन गाउँपालिकालाई ज्ञापनपत्र मार्फत आग्रह गरेको रकसा माझी समुहका अध्यक्ष डोम बहादुर गुरुéले जानकारी दिनुभयो ।
    त्यस्तै माछा मार्न तथा लोप हुने खतरामा परेका माछाका प्रजातीहरु मार्न रोक लगाई माछाको संरक्षण गरिदिन, विद्युत सिंचाई, खानेपानी तथा अन्य प्रयोजनका लागि बाधहरु निमार्ण, फिस ल्याडर वा कृत्रिम ह्याचरी वा नर्सरी वा बैकलपीक उपाय सम्बन्धित आयोजनाकै खर्चमा निमार्ण गनुपर्ने नियमको व्यवस्था गरिनि, लोपोन्मुख माछामा प्रजातिहरुलाई बचाई राख्न बैकल्पिक उपायको रुपमा माछापालनका निमित्त प्रोत्साहन गर्न, मत्स्य जैविक विविधता नबिग्रने शर्त ठेक्का गरिदिन र बस्तीबाट निस्कने फोहोर खुल्ला रुपमा खोलानाला तथा नदीहरुमा फाल्ने कार्यलाई नियमन र नियन्त्रण गर्न ज्ञापन पत्र मार्फत गाउँपालिकालाई आग्रह गरेको उहाँले बताउनुभयो । समुहले पानी परियोजना अन्र्तगत झिमरुक खोला जलाधार व्यवस्थापन परियोजना मार्फत दिगो माछा व्यवस्थापन सम्बन्धि सचेतनामूलक ¥याली गरिएको थियो । रकसा माझी समुह, आमासमुहमा आवद्ध महिलाहरुको उपस्थितीमा ¥याली कार्यक्रम गरिएको हो ।
    माछाको संरक्षण गर्न पानी परियोजना
    यस क्षेत्रमा पानी परियोजनाले माछाको संरक्षण गर्दै आएको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र्रद्धारा सञ्चालित परियोजनाले जैविक विविधता बचाउन कार्य गर्दै आएको केन्द्रका प्राविधिक सल्लाहाकार बिजयकुमार श्रेष्ठले बताउनुभयो । माछा संरक्षण गर्न पानी सफा राख्नुपर्छ उहाँले भन्नुभयो,–‘माछाको संरक्षण गर्दै दिगो व्यवस्थापन गर्न यहाँका स्थानिय जागरुप हुनुस । उहाँले माछा संरक्षण गर्न परियोजनाले माझी समुह निमार्ण गरि कार्य गर्दै आएको बताउनुभयो ।

    Advertisement

    पछिल्लो समय माछा विषादी प्रयोग गरेर मार्ने क्रम वढेको उहाँले बताउनुभयो । माछा खानुपर्छ उहाँले भन्नुभयो,–‘माछा मार्नुस तर विनास नगर्नुस ।
    गाउँपालिका अध्यक्ष प्रतिवद्ध
    माझी समुहले बुझाएको ज्ञापन पत्रमा अध्यक्ष नवील बिक्रम शाह प्रतिबद्ध हुनुभएको छ । माछा संरक्षण गर्न विषादी हालेर मार्ने कार्य र माछाको प्रजननको समयमा माछा रोक लगाउन गाउँपालिकाले गत वर्ष देखि रोक लगाएको उहाँले बताउनुभयो । नदीलाई सफाराख्न र गिट्टी,बालुवा उचीत स्थानबाट निकाल्न गाउँपालिकाले अभियान अगाडी वढाएको उहाँले जानकारी दिनुभयो । माछा संरक्षणका लागि गाउँपालिका सदैव सकारात्मक छ, उहाँले भन्नुभयो–‘माछामा आश्रीत हुने समुहलाई पालीकाले सहयोग गर्छ ।

    शुक्रबार, माघ ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...