• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

अर्घाखाँचीमा पनि मनाईयो भूकम्प सुरक्षा दिवस


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • अनिल नेपाली,अर्घाखाँची ।
    विभिन्न कार्यक्रम गरि २१ औं भूकम्प सुरक्षा दिवस आज अर्घाखाँचीमा पनि मनाईएको छ।
    “विपद्बाट सुरक्षित हुने नागरिक अधिकारः पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम सन्धिखर्कमा दिवस मनाईएको हो। दिवसका अबसरमा भूकम्प सुरक्षा प्रभातफेरी, भूकम्प सुरक्षा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर लगायतका कार्यक्रम गरिएका थिए। कार्यक्रममा शान्ति बगैंचाबाट भूकम्प सुरक्षा सम्बन्धी ब्यानर र प्ले कार्ड सहित शुरू भएको प्रभातफेरी बैङ्क रोड मिडिया चोक ९हललाईन बसपार्क चुत्रावेशी बजार हुँदै पुनः शान्ति बगैंचामा आई सभामा परिणत भएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल र नगर उपप्रमुख ठाकुर कुमार विक लगायतले भूकम्पको जोखिमबाट बच्न भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने र यसका लागि सचेतना जगाउने कार्यक्रम संचालन गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो त्यस्तै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपाल भूकम्पीय जोखिमको दृष्टिकोणले अत्यन्त संवेदनशील रहेको र यसले ठूलो मानवीय एवं भौतिक क्षति गर्न सक्ने भएकोले समय मै सचेत भई जोखिम एवं क्षति न्यूनिकरणका उपायहरू अवलम्बन गर्न र भूकम्पीय जोखिम र क्षतिलाई न्यूनिकरण गर्ने दिशामा सदैव लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, प्रनाउ नवराज मल्ल लगायत सबै सुरक्षा निकायका प्रमुखहरू र सुरक्षाकर्मीहरू, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतका सञ्चारकर्मी सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला स्थित अन्य सबै सरकारी कार्यालयका कार्यालय प्रमुख र राष्ट्रसेवक कर्मचारीहरू, उद्यमी व्यवसायीहरू र विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सञ्चालनमा सम्पन्न भएको थियो

    Advertisement

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation