काठमाडौं।अभिप्सपा म्युजिकको प्रस्तुतीमा विष्णु भट्ट र सुरुची पन्थीको आवाजमा नयाँ लोक देउडा गीत सैया सुकिलीको भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
पुर्ण साउद शिरीषको शब्द र विष्णु भट्टको संगीतमा सजिएको गीतमा चक्र बम र करिस्मा ढकालको अभिनय हेर्न सकिन्छ । रंगपाटी टि भिको युट्युब च्यानल मार्फत प्रकाश खड्काको छायांकन र मिलन बिस्वकर्माको सम्पादनमा सार्वजनिक भएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छ्न् ।
भिडियो हेर्नुहोस्
Advertisement