• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

रविले भावुक हुँदै भने,’विषय अब सदाका लागि टुङ्याउँछु’


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • काठमाडौं । सञ्चाकर्मी रवि लामिछानेले आगामी दिनमा आफ्नो ब्यक्तिगत विषयमा कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बताएका छन् । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को प्रस्तोता लामिछानेले फेसबुकमा स्टाटस लेख्दै अघिल्लो पोष्ट हटाउँदै आगामी दिनहरुमा आफ्नो ब्यक्तिगत विषयमा कहिल्यै नबोल्ने र कुनै पनि जवाफ नफर्काउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    Advertisement

    यसका साथै आफूले कुनै अनैतिक वा गैर कानुनी काम गरेको पाइएमा कडा भन्दा कडा सजाय दिन पनि आग्रह गर्दै रविले स्टाटसमा लेखेका छन्, ‘मैले गरेको पुरानो गल्ती स्वीकारेकै छु । अरु मनगढन्ते बेइमानी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी गर्दिन । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन, न कसैलाई अल्झाएकै छु । म कानुनीरुपमा जिम्मेवार एकल पुरुष हुँ ।’

    सञ्चारकर्मी रविले आफूमाथि कुनै पनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी नभएको पनि आफ्नो फेसबुक स्टाटसमा खुलस्त पारेका छन् । त्यस्तै विश्वका कुनै पनि अदालतमा आफूमाथि अहिलेसम्म कुनै पनि अभियोगमा मुद्धासमेत नरहेको जनाएका छन् ।

    मानिस परिस्थितिको दास हुनै पर्ने र समय शीर्षक र पात्र मात्र फरक हुने बताउँदै सञ्चारकर्मी रविले स्टाटसमा लेखेका छन्, ‘मलाई आदर्श, नैतिकता, जिम्मेवार, सामाजिक उत्तरदायित्व, महिला एवं पुरुष हक, असल अभिभावकत्व, विश्वास, माया, धोका, सही ग¥यो, गलत ग¥यो, स्तरमा बस्यो, स्तर गिरायो, बोल्नु पथ्र्यो, बोल्नै नहुने, यो बाँकी छ, यो सक्कियो लगायतका यावत पाठ पढाइसक्नु भएका, पढाइरहेका र पढाउन बाँकी रहेका महानुभावहरुप्रति आभार व्यक्त गर्दै अत्यन्त निजी जीवनको यो विषय यही टुङ्ग्याउँछु ।’

    सबैको अलोचनाहरुलाई आफूले अभिमानी भएर होइन, आत्मविश्वासी भएर एक असल पाठ सम्झी ग्रहण गरेको पनि बताउँदै लेखेका छन्, ‘दोष जसलाई लागेपनि भोगाई बदलिने होइन । मुश्किलको यो घडीमा साथ, हौसला प्रदान गर्नुहुने सबैलाई शीर निहुराएरै आभार प्रकट गर्दछु । साथै आफन्त, परिवारप्रति मेरो कारण पर्न गएको चोटप्रति क्षमा याचना समेत गर्दछु । आफ्नो तर्फबाट यो विषय सदाका लागि टुङ्ग्याउँछु ।’

    श्रोत: न्युज 24 टेलिभिजन

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation