• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

सञ्चारलाई अङकुश लगाउनु लोकतन्त्र माथिको प्रहार : अध्यक्ष आचार्य


  •   आइतबार, पुष १५, २०७५ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची ।

    Advertisement

    माधव खनाल अर्घाखाँची । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरकारले पत्रकार माथी अङकुश लगाउँनु लोकतन्त्र माथी प्रहार गरेको बताएका छन् । राज्यको चौथौ अङ्गलाई अन्य अङ्गसँग मिसाउन नहुने बताउँदै पत्रकार महांसघ पत्रकार हक, हित, प्रेस स्वतन्त्रता, नागरिकको हित, लोकतन्त्र, गणतन्त्रका लागि अनवरत रूपमा लडिरहेको बताएका छन् ।
    नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १३ औ साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोहमा अध्यक्ष आचार्यले समयमै संविधान निर्माणका लागि दबाब, चुनाव सम्पन्न गर्न दबाब दिएको बताउँदै । राजनीतिक स्थिरता सँगसँगै विकास निर्माणमा पत्रकार सहभागी रहेको बताए । आचार्यले अर्घाखाँचीका स्थानिय तहले प्रेस स्वतन्त्रतालाई अङकुश नलगाउँने गरि कानुन बनाएर ईतिहास रच्न आग्रह गरे । गुणस्तरीय, सञ्चार क्षेत्रलाई सेवामूलक रूपमा लैजान स्थानीय तहलाई आग्रह गरे ।
    उनले संविधानले भने बमोजिम बनेका कानुन मुद्वा हाले पनि खारेज हुने बताए । संविधानमा भएबमोजिमका अधिकार सवै स्थानीय तहमै आउँनुपर्ने बताउँदै महांघले अब मुद्वा उठाउने बताए । सञ्चार क्षेत्रमा संघियता नआएको भन्दै विज्ञापनलाई तिनै तहका सरकारले समानुपातिक रूपले वितरण गर्नुपर्ने बताए । समानुपातिक विज्ञापन निति लागू गराएरै छाड्ने बताए ।
    पत्रकारले समाचारबाट बागेनिङ गर्ने, मागि खाने भाडो बनाउने गरेका छन, भने पत्रकार महासंघलाई जानकारी गराउँन आग्रह गरे । राजनितिक दल, नागरिक समाज, न्यायलयमा पनि खराब छ । सँगसँगै पत्रकारमा पनि १र२ जना खराब हुन सक्छन् तर १र२ जना खराब हुदैमा सबै पत्रकार खराब हुदैनन्।

    प्रदेश सभा सदस्य सासंद निर्मला क्षेत्रीले पत्रकारले राज पाल्न, लोकतन्त्र र गणतन्त्र ल्याउँन पत्रकारको भुमिका रहेको बताईन । उनले कञ्चनपुरकि निर्मला पन्तको कुरा पत्रकारले बाहिर नल्याएको भए समाजमै हराउँने बताईन । प्रदेश सभा सदस्य सासंद निर्मला क्षेत्रीले पत्रकारले राज पाल्न, लोकतन्त्र र गणतन्त्र ल्याउँन पत्रकारको भुमिका रहेको बताईन । उनले कञ्चनपुरकि निर्मला पन्तको कुरा पत्रकारले बाहिर नल्याएको भए समाजमै हराउँने बताईन । सरकारले निर्मला पन्तको हत्याराका पत्ता लगाउँनमा गैर जिम्मेवारी रहेको बताईन । प्रदेश सरकारले पत्रकारलाई सम्बोधन नगरिएको बताउँदै पत्रकारलाई बजेट बिनियोजन नगरे सड्कबाटै आन्दोलन गर्ने बताईन । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघको राष्ट्रिय सम्मेलनले विदान संशोधन समिति चयन भई अब आउँने नेतृत्वमा प्रत्यक्ष निर्वाचन पद्वति आउँने बताए । पत्रकारहरू सड्कमा आएर लोकतान्त्रीक गणतन्त्रका लागि लडेको बताए । स्वतन्त्र पत्रकारितालाई संकुचित गर्ने खालका प्रावधानहरू खारेज हुनुपर्ने बताए । अपारदर्शी संस्कृतिको अन्तयका लागि प्रेस स्वतन्त्रता आवश्यक रहेको भन्दै सरकारले पत्रकारलाई संकुचित गराउँने खालका प्रावधानहरू हटाउनुपर्ने बताए । लागि लज्जास्पद भएको बताईन ।नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार महासंघको राष्ट्रिय सम्मेलनले विदान संशोधन समिति चयन भई अब आउँने नेतृत्वमा प्रत्यक्ष निर्वाचन पद्वति आउँने बताए । पत्रकारहरू सड्कमा आएर लोकतान्त्रीक गणतन्त्रका लागि लडेको बताए । स्वतन्त्र पत्रकारितालाई संकुचित गर्ने खालका प्रावधानहरू खारेज हुनुपर्ने बताए । अपारदर्शी संस्कृतिको अन्तयका लागि प्रेस स्वतन्त्रता आवश्यक रहेको भन्दै सरकारले पत्रकारलाई संकुचित गराउँने खालका प्रावधानहरू हटाउनुपर्ने बताए ।कार्यक्रम पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष हिमबहादुर जिसिको अध्यक्षता, सचिव सुर्यप्रसाद भुसालको सञ्चालन र उपाध्यक्ष गणेश खनालको स्वागतमा सम्पन्न भएको हो । सोही अबसरमा भवन निर्माणकार्यमा सहयोग र्पुयाउनेलाई सम्मान गरिएको छ । त्यस्तै पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थि, प्रेमनारायण आचार्य र अशोक खनाल लगाएतलाई पनि सम्मान गरिएको छ ।

    आइतबार, पुष १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation