• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीलाई


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    शिवराज नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी समयथान मावीले पाएको छ । नगर भित्र सम्पूर्ण विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा ६४ अकं प्राप्त गर्दै उपाधी जितेको हो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले समयथान माविका प्रअ गिरिप्रसाद गैरेलाई सोहि शिल्ड प्रदान गर्नुभयो । पौष ९ गते बाट सुरु भएको प्रतियोगिताको विहिवार भव्य कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।शिवराज नगरपालिकाको शानको रुपमा हेरिएको प्रतियोगीमा नेपाल आर्दश मावि शिवपुर ५७ अंक सहित दोस्रो,प्रकाश मावि सुन्दरडाडा ४९ अंक सहित तेस्रो र राष्ट्रिय मावि चन्द्रौटा ४२ अंक सहित सान्तवन भएको छ ।
    राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई व्यवहारिक बनाउन केन्द्रको कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रतियोगिता आयोजना गरेको होे । खेलकुद प्रतियोगिताले विद्यालय विद्यालय विच प्रतिस्पर्धात्मक भावना संगै एकताको भाव पनि जगाउने शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताउनु भयो । खेलकुदले विद्यार्थीको पढाई र विद्यालय प्रतिको आर्कषण पनि बढ्ने जनाउनु भयो । समापन कार्यक्रममा शिवराज नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र वहादुर गहतराजले शिवराज नगरपालिकाले खेलकुदलाई प्राथमिकता साथ कार्यक्रमहरु आयोजना गरेको वताउनुभयो । खेलले राज्यको नाम उच्च स्थानमा पुर्याउने भएकोले प्रदेश तथा केन्द्र सरकारले पनि खेललाई ध्यान दिनुपर्ने जनाउनुभयो ।
    प्रतियोगितामा प्रा वी तर्फ १०० मिटर दौड,कुर्सी दौड,चम्चा दौड, भित्र वाहिर,तातो आलु, घैटा फोड,चित्रकला पेन्टीङ खेल भएको छ निमावि तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प र मावि तर्फ १०० मिटर दौड,२०० मिटर दौड,४०० मिटर रिले दौड,लङजम्प,भलीबल र सटफुट गरि १७ वटा खेलमा नगर भित्र रहेका विद्यालयहरु विच प्रतिष्प्रधा भएको थियो ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation