• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

हाँस्य कलाकार बान्द्रेद्धारा जेष्ठ नागरीकलाई सहयाेग


  •   बुधबार, पुष ११, २०७५ मा प्रकाशित
  • दिपक वली,घोराही
    मेरी बास्सैका चर्चित हाँस्य कलाकार सुरज चाँपागाँई उर्फ बान्द्रे द्धारा घोराहि तेरौटे स्थित जेष्ठ नागरीक सरोकार केन्द्रमा रहेका १५ जना बृद्ध तथा बृद्धालाई हर्लिक्स तथा जाडोमा लगाउने जुत्ता बितरण गरीएको छ । मेरो स्कुल नामक नेपाली कथानक चलचित्रका निर्देशक तथा निर्माता समेत रहेका बान्द्रेले आज एक कार्यक्रमका बिच उक्त सामग्रि बितरण गरेका हुन । उक्त नेपाली कथानक चलचित्र मेरो स्कुलको प्रचार तथा प्रदर्शन गर्न दाङ आईपुगेका बान्द्रेले आफ्नो स्वर्गिय पिता रुप नाराएण चाँपागाँईको स्मृति दिवसमा बृद्ध तथा बृद्धालाई हर्लिक्स तथा जाडोमा लगाउने जुत्ता बितरण गरेको उँहाले बताए । नेपाली रजतपतका निर्माता समेत रहेका चाँपागाँईले पितृ उद्धार तथा आत्मा तृप्तिका लागि र आफ्ना पितृ सम्झना, माया र स्नेहको लागि बृद्धाआश्रममा रहेका जेष्ठ नागरीकलाई हर्लिक्स तथा जुत्ता बितरण गरी आफ्नो पितृको आत्मालाई शान्त पार्ने प्रयास गरेको पनि उँनले जानकारी दिए । जेष्ठ नागरीक सरोकार केन्द्र दाङका सचिवको सभाअध्यक्षमा र युवा ब्यबसायि प्रबिण भन्डारीको प्रमुख आतिथ्यतामा तथा पत्रकारहरुको उपस्थितिमा उक्त सामग्रि बितरण कार्यक्रम भएको हो । साथै उनले आफुले निर्देशन गरेको नेपाली कथानक चलचित्र मेरो स्कुल पहिला नेपाली बिर बहादुर हुन्थे भने अहिले समाज परीवर्तन गरी नेपाली बिज्ञान बहादुर बनाउने उद्धेश्य तथा सन्देश मुलक चलचित्रलाई माया गरीदिन पनि सबैमा आग्रह गरका छन । करीव एक महिना अगाडि दाङ आएका बान्द्रेले तुलसिपुर ,नाराएणपुर र घोराहीमा सम्पुर्ण स्कुलका बिद्यार्थिलाई उपस्थित गाराई आफ्नो चलचित्र मेरो स्कुल प्रदर्शन गरीसकेका छन भने लमहिमा प्रदर्शन गर्ने तयारी रहेको पनि उनले बताए ।

    Advertisement

    बुधबार, पुष ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation