• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नेपाल मगर बिद्यार्थी संघ प्युठानको अध्यक्षमा रोका मगर चयन


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान
    नेपाल मगर बिद्यार्थी संघ प्युठानको आठौँ जिल्ला अधिबेशनलले चित्र बहादुर रोका मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
    जस्को उपाध्यक्षमा राजेन्द्र घर्ती मगर, सचिबमा ओम बहादुर घर्ती मगर, सहसचिबमा उषा पुन मगर र कोषाध्यक्षमा मालती पुन मगर रहनु भएको छ।
    त्यस्तै सदस्यहरुमा स्मृती घर्ती मगर, खगेन्द्र थापा मगर, शृजना घर्ती मगर, महेश बुढा मगर, भारती पुन मगर, निसा घर्ती मगर, निर्मल घर्ती मगर र धनीराम पुन मगर रहनु भएको छ।
    नेपाल मगर बिद्यार्थी संघ प्युठानको आठौँ जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल मगर बिद्यार्थी संघ प्युठानका अध्यक्ष जेद घर्ती मगर ‘जोन’ले गर्नु भएको थियो भने बिषेश अतिथि नेपाल मगर बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य पदम बुढाथोकी मगर रहनु भएको थियो,
    राष्ट्रिय गान संगै सुरु भएको कार्यक्रममा १ मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रमका बिषेश अतिथि तथा नेपाल मगर बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य पदम बुढाथोकी मगरले ब्यानर पढेर कार्यक्रमको बिधिबद् रुपमा उद्घाटन गर्नु भएको थियो।
    संघका सचिब चित्र बहादुर रोका मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका सहसचिब रुकमान पुन मगरले स्वागत मन्तब्य राख्नु भएको थियो।
    नेपाल मगर सास्कृतिक संघ प्युठानका उपाध्यक्ष स्मृती घर्ती मगर, गिर बहादुर घर्ती मगर,राजेन्द्र घर्ती मगर, सशिधर पोख्रेल, बिषेश अतिथि पदम बुढाथोकी लगायतले मन्तब्य राख्दै मगरहरु पछी पर्नुको मुख्य कारण भनेको शिक्षा र गरिबी भएको भन्दै अब सबै मगरहरुलाई शिक्षाको पहुँचमा पुर्यानको लागी सबै पक्षबाट पहल हुन जरुरी रहेको कुरा उल्लेख गरेका छन्। त्यस्तै देशमा परिबर्तन ल्याउनको लागी धेरै मगरहरुले बलिदान गरे पनी अन्त्यमा निर्णय र नेतृत्व गर्न पाउने अधिकारबाट बन्चित भएको बताएका छन्। उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले आफ्नो भाषा, भेषभुषा, कला, संस्कृतीलाई उत्थान गर्नको लागी सबै जना एकजुत भएर लाग्नु पर्ने कुरामा जोड दिएका छन्।
    उद्घाटन कार्यक्रमको समापन गर्दै अध्यक्ष ‘जोन’ले सरकारबाटै आफुहरुलाई पछाडी पार्ने काम भएको भन्दै दुःख ब्यक्त गर्नु भएको छ। साथै आफुहरुलाई कुनै पनी खाले भेदभाब सैह्य नहुने भन्दै आफ्नो क्षमता प्रदर्शन गर्न कोही कसै पछाडी पर्न नहुने बताएका छन्।

    Advertisement

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation