• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

नयाँ शक्ति पार्टि नेपालको गाँउ भेला सम्पन्न ।।


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    नयाँ शक्ति नेपाल विजयनगर गाउँपालिका समन्वय समिति कपिलवस्तु आज गाउँ सभा, भेला तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको जग्दीसपुरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नयाँ शक्ति नेपाल जिल्ला संयोजक नारायण खनालले वर्तमान अवस्थामा देश समृद्ध बन्न नदिने तगारोको रुपमा बर्तमान सरकार रहेको बताउन्ु भएको छ । हालको सरकारमा चरम भष्ट्राचार बढेको यसलाई नियन्त्रण गर्न नयाँ शक्ति नेपाल पार्टि लागि परेको समेत बताउनु भयो । देशमा वैकल्पकि शक्ति आवश्यक रहेको बताउनुहुँदै नयाँ शक्ति उक्त आवश्यकता पूर्ति गर्ने दिशामा अगाडि बढेको बताउनुभयो । आफ्नो अधिकारको लागि आफैं अग्रसर हुनुपर्ने खनालले जोड दिनु भयो ।
    स्थानिय तहमा पार्टिको उपस्थिती र सक्रियता बढाउन वडा स्तरीय समितिहरु गठन गर्ने कार्य तालिका अनुसार विजयनगर गाउँपालिका वडा नं. ३ मा जगन प्रसाद गुप्ताको अध्यक्षतामा ३५ सदस्य रहेको वडा स्तरिय समिति गठन गरिएको कार्यक्रमका अध्यक्ष नयाँ शक्ति नेपाल विजयनगर गाउँपालिका समन्वय समिति संयोजक राम निवास पु्रीले बताउनुभयो ।
    गाउँ गाउँमा नयाँ शक्ति पार्टि नेपाल सहितको स्वधीन समृद्ध नयाँ नेपाल निर्माणका लागि भ्रष्टचारलाई कम गर्न वडा तहबाटै पार्टिले निगरानी बढाउने र भ्रष्ट्रहरुलाई समाजमा उदाङ्गो बनाउने अभियानमा सदैव लागि रहने संयोजक पुरीले बताउनु भयो ।
    पार्टिका संघिय परिषद सदस्य रहनु भएका इलियास मुसलमानले नयाँ शक्तिको लागि अनुकूल अवस्था तयार भइरहेको भन्दै आन्तरिक शक्ति सुदृढीकरण गरेर देशको नेतृत्व गर्न तयार रहन निर्देशन दिनुभयो । समृद्धिको नेतृत्व पुराना पार्टीले गर्न नसक्ने पुष्टि भइरहेको भन्दै नयाँ शक्तिको पक्षमा माहौल सिर्जना गर्न उहाँले आह्वान गर्नुभयो ।

    Advertisement

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation