• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

राजपुर महोत्सव आज सकिदै:पटौलि नाकालाई कृकेटको उपाधी


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    टेकबहादुर पुन,लमही । दाङको राजपुरमा जारी खेल महोत्सबमा क्रिकेटको फाईनल उपाधी राजपुर १ पटौलि नाकाले हात पारेको छ । राजपुरमा बिहिबार भएको क्रकेटको फाईनलमा पटौली नाकाले वडा नम्बर २ मटेरियालाई ७३ रणको फराकिलो अन्तरले प्राजित गरेपछि उसले फाईनलको उपाधी उचाल्न सफल भएको हो ।

    पटउलि नाकाले दिएको १६८ रनको टार्गेट पछ्याउँदै मैदानमा उत्रिएको मटेरियाले १९ ओभरमा अलआउट हुँदै मात्र ९५ रण जोड्न सक्यो ।

    त्यस्तै फुटबलमा वडा नम्बर ५ चङ्गुवा ( ए) टिमले वडा नम्बर ३ खरदरिया( सि) टिमलाई १/० ले पराजित गरेको छ ।
    फुटबलकै दोस्रो खेलमा वडा नम्बर २ गहिराले वडा नम्बर ७ सिक्टालाई २/० ले पराजित गरेको छ । यो जित सँगै गहिरा टिमले फुटबलको फाईनलमा प्रबेश गरेको रेफ्री रविन जि.सि ले बताए ।
    त्यस्तै वडा नं ५ चङ्गगुवाको (इ) टिम र वडा नं ६-सिक्टा बिचको खेल बराबरी भएपछि पेनाल्टिमा चङ्गुवालाई सिक्टाले १/० पराजीत गरेको हो ।
    त्यस्तै बिहिबारनै भएको भलिबलमा माररिले खाङग्रा नाकालाई पराजित गरेको छ । भने दोस्रो खेलमा वडा नम्बर ७ भौवा नाका र वडा नम्बर २ कठबेरुवा बीचमा विवाद उत्पन्न भएपछि स्थगित गरेर सोही खेललाई अाज शुक्रबार खेलाइने रेफ्री मदन शर्माले जनाए ।

    राजपुर गाउँपालिका तथा राजपुर गाउँपालिका वडा नम्बर ५ एवं आरएस स्पोट्र्स म्यानेजमेन्ट सर्भिस प्रा.लिको संयुक्त आयोजनामा त्यहा ६ दिनदेखि खेल महोत्सब जारी छ । खेल अबधीभर नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य चौकी जँग्रहवाले प्राथमिक उपचारमा सहयोग गरेका छन् ।
    ‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ राजपुर गाउँपालिका वडा नं. ५ मा शनिबार देखि गाउँपालिका स्तरीय खेलकुद महोत्सव शुरु भएको हो । महोत्सवको अाज शुक्रबार बिधिबत रुपमा समापन गरिने राजपुर वडा ५ का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारीले बताए । उनले समापन कार्यक्रममा राजपुर बासी, बुद्दिजिवि, राजनितिक दल, पत्रकार लगायत सबैलाई उपस्थितिको लागि अाग्रह गरेका छन् ।
    खेलपनि समृद्धिका आधार भएकाले बिकट गाउँपालिकामा खेलको विकास गर्न महोत्सव आयोजना गरिएको अायोजकले जनाएको छ ।

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation