• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सहिद दुर्गा तिवारीको स्मृति शभा सम्पन्न ।


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह ।

    Advertisement

    सहिद दुर्गा तिवारी दोश्रो स्मृति सभा सम्पन्न भएको छ । पुष ४ गते पर्ने वार्षिकीको अवसरमा, सहिद दुर्गा तिवारी प्रति सच्चा समर्पणभावका साथ् विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

    नेकपा, देवदह नगर कमिटीको आयोजनमा गरिएको उक्त कार्यक्रम, बिहान ७:३० बजे  रक्तदान कार्यक्रम शुरु भएको थियो जसको उद्धघाटन प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. आरती पौडेलज्युले गर्नु भएको थियो । उक्त कार्यक्रममा देवदहका विभिन्न सामजिक व्यक्तित्वहरुले रक्तदान गरी करिब ५० पोईन्ट ब्लड जम्मा गरिएको थियो ।

     

    लगतै बिहान ११ बजे गरिएको सहिद दुर्गा तिवारी दोश्रो स्मृति सभा देवदह खैरेनी स्थिति उहाँकै निवास अगाडी सम्पन्न भएको छ । सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश सभा अर्थ, पर्यटन तथा उधोग समितिका सभापती माननीय दधिराम न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको हो। नेकपाका देवदह नगर कमिटी अध्यक्ष प्रकाश अर्याल्को अध्यक्षतामा भएको कार्यक्रम नगरका सचिब मनकुमार कनौजेले संचालन गरेका थिए ।

    साझ ५ बजेपछी निवास अगाडि उहाको सम्झनामा देवदहका विभिन्न संस्थाहरु उज्यालो लाल्टिन प्रतिष्ठान , लियो क्लब अफ लर्ड बुद्ध , युगिन साहित्य समाज र रोटरी क्लब अफ देवदहको आयोजनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ  । उक्त कार्यक्रममा उहाँ प्रति  समर्पित गरि विभिन्न साहित्यकार तथा युवा व्यक्तित्व यज्ञ प्रसाद न्यौपाने, मन्जरी लामिछाने,अभिषेक तिवारी, सुशील सापकोटाज्युले  रचना वाचन गर्नु भएको थियो । सोही कार्यक्रममा सहिद दुर्गा तिवारीको दाजुले उहाँको सम्झना गरिएको कार्यक्रममा बोल्दै सबैमा धन्यवाद व्यक्त गर्नु भएको थियो । दिप प्रज्ज्वलन कार्यक्रम दिपेश बिक्रम मल्लज्युले संचालन गर्नु भएको थियो ।

     

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...