• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

राजपुर खेल महोत्सबको अाज तेस्रो दिन, ११ खेल सम्पन्न ।।


  •   सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन, लमही।दाङको बिकट क्षेत्र राजपुरमा पहिलो पटक खेलकुद महोत्सव सुरु भएको अाज त्यस्रो दिन, अाज पनि जारी छ ।

    Advertisement

    राजपुर गाउँपालिका तथा राजपुर गाउँपालिका वडा नम्बर ५ एवं आरएस स्पोट्र्स म्यानेजमेन्ट सर्भिस प्रा.लिको संयुक्त आयोजनामा जारी महोत्सबमा अाज भएका भलिबल, क्रिकेट र फूटवल गरि ११खेल सम्पन्न भएका छन् ।

    जसमध्य अाज भएको पहलो क्रिकेटमा राजपुर गाउँपालिका वडा नम्बर ५ चंगवाले दिएको ८९ रणको टार्गेट लाई वडा ७ बनकट्टिले ३ विकेटको क्षतिमा भेटाएको थियो । भने, दोस्रो खेलमा वडा नम्बर २ मटेरियाले १६४ को टार्गेट दिँदै वडा नम्बर ५ जंग्रहवाको (बि) टिमलाई
    ६० रनमै अलअाउट गरेर बिजयी भएको छ ।

    त्यस्तै भलिबलको पहिलो प्रतिष्प्रधामा वडा नम्बर १ कठबेरुवाले सोही वडाको माररी खोला लाई पराजित गरेको छ । भने दोस्रो खेलमा वडा नम्बर ४ मुङग्रेठाले वडा नम्बर १ पटौलि नाकालाई पराजित गरेको छ । त्यस्तै भलिबलकै तेस्रो खेलमा वडा नम्बर ७ भौवा नाकाले वडा नम्बर ३ करङ्गालाई हराएको छ भने चौथो खेलमा वडा नम्बर ६ खाङ्ग्रा नाकाले वडा नम्बर ५ जंग्रहवा लाई हराएको छ ।


    यसैबिच अाजै भएको फुटबलमा वडा नम्बर ५ को(बि)ले सोही वडा को (सि) टिम लाई १/० ले हराएको छ । त्यसैगरि वडा नम्बर २ को गहिराले वडा नम्बर ६ राजपुरलाई २/० ले, वडा नम्बर ३ खरदरिया (सि) ले राजपुर ६ गङ्गदि लाई ७/१ को अन्तरले प्राजित गरेको हो । भने वडा नम्बर १ कठबेरुवा र वडा नम्बर ७ सिक्ताको खेल बराबरीमा रोकिएको छ । त्यस्तै वडा नम्बर ५ को (डि) र वडा नम्बर ७ बनकट्टि बीचको खेलपनि बराबरीमा रोकिएको खेल सँयोजक नरेन्द्र सिँह भण्डारीले जानकारी दिए । भलिबलको सेमिफाईनल खेल भने भोलि बिहान १० बजे शुरुहुने बताईएको छ ।

    ‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ राजपुर गाउँपालिका वडा नं. ५ मा शनिबार देखि पाँच दिने गाउँपालिका स्तरीय खेलकुद महोत्सव जारी रहेको छ ।
    महोत्सबमा भलिबल, फुटबल, क्रिकेट लगायत अन्य खेल रहेका छन् जसमध्य भलिबलमा ८ टिम, फुटबलमा १६ टिम र क्रिकेटमा ६ वटा टिमले सहभागित जनाएका छन् । यी तीनवटै खेल एकैसाथ सञ्चालन भईरहेको अायोजकले जनाएको छ ।
    खेलपनि समृद्धिका आधार भएकाले बिकट गाउँपालिकामा खेलको विकास गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...