• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ३. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. खुट्टाले लेखेर ३.४० जिपिए

  • ७. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

नेपाल पत्रकार महासंघ दाङको २६ औं स्थापना दिवस :सबै तयारी पुरा


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • दिपक वली,घोराही
    नेपाल पत्रकार महासंघ दाङ शाखाको २६औ स्थापना दिवस तथा वार्षिक साधारणसभाको तयारी पुरा भएको छ । प्रत्येक वर्ष झै यसपालि पनि भब्यताका साथ मनाउन लागेको नेपाल पत्रकार महासंघ दांगको स्थापना दिवस तथा साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सकिन प्रियासनले जानकारी दिनुभयो ।
    भोलि देखि ४ गते सम्म हुने स्थापना दिवस तथा साधारण सभाको पहिलो दिन भोलि महासंघले बिहान ८ बजे प्रभातफेरी गर्ने भएको छ । प्रभातफेरीमा विभिन्न संघसँस्थाहरुको पनि उपस्तिथि रहने नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासनले बताउनु भयो । साथै महासंघको स्थापना दिवस तथा साधारण सभाको भव्य तयारी भएको जानकारी दिनुभयो।
    साधारण सभा तथा स्थापना दिवसको लागि पत्रकार महासंघ दाङको भवनमा नंया पेन्ट लगाउनुका साथै विभिन्न थरिका झिलिमिली बत्तीहरूले भवन सिगाँरीएको छ ।
    पौष १ गते देखि ४ गते सम्म गरिने उल्लेखित कार्यक्रममा उपस्थित भईदिन महासंघका सम्पूर्ण साधारण सदस्यहरु, केन्द्रीय पार्षद्हरु, संञ्चार संगठन, सञ्चारमाध्यमहरु, जिल्लामा क्रियाशील सबै पत्रकारहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु, महासंघमा पुरस्कार स्थापनार्थ योगदान गर्नुहुने सबै दाताहरुलगायत सबै शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित हुन पत्रकार महासंघ दाङले सबैर्मा अनुरोध समेत गरेको छ ।

    Advertisement

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ३.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation