• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ७. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ८. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ९. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • १०. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

दाङ्गको राजपुरमा ५ दिने खेल महोत्सब अाजदेखी शुरु ।


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन
    लमही। इतिहासमै पहिलोपटक देउखुरीको राजपुरमा ५ दिने खेलकुद महोत्सव अाजबाट शुरु भएको छ ।
    “राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ राजपुर गाउँपालिका, आर.एस स्पोर्ट्स म्यानेजमेन्ट सर्भिस प्रा. लि. र राजपुर गाउँपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा महोत्सब शुरु भएको हो । पौष ४ गते सम्म सँचालन हुने महोत्सबमा भलिबल, क्रिकेट, फुटबल लगायतका अन्य खेल खेलाईने छ ।
    गाउँपालिका स्तरिय शुरु भएको खेलहरु मध्य भलिबलमा ८ टिम, फुटबलमा १६ टिम र क्रिकेटमा ६ वटा टिमले सहभागी जनाएको अायोजकले जनाएको छ ।
    जसमध्य फुटबलमा ४ टिम, क्रिकेटमा २ टिम र भलिबलमा २ टिम बिच अहिले प्रतिष्प्रधा भैरहेको छ । तीन खेल एकैसाथ सँचालन भैरहेको खेल सँयोजक राजबिर सिँहले जनाए ।
    अति दुर्गम र बिकट क्षत्र मानिएको राजपुरमा खेलकुद महोत्सव संचालन गरेर सबैको ध्यान केन्द्रित गर्ने र त्यहाँका युबालाई पनि सक्रिय बनाउने उद्देश्यले खेलको अायोजना गरिएको राजपुर गाउँपालिका प्रमुख लोकराज केसीले बताउनु भयो । उहाँले यस महोत्सबले युबा भाइ बहिनिलाई जागरुक बनाउदै राष्ट्रिय स्तर सम्मका खेल खेल्नमा मद्दत पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो । यस महोत्सबको लागी गाउँपालिकाबाट २ लाख रकम बिनियोजन गरेको बताउँदै प्रमुख केसीले युबा भाइ बहिनिका लागि सदैब अाफु लागीपर्ने र अब थप ब्यबस्थापन सँगै प्रत्यक बर्ष महोत्सबको अायोजना गर्ने बताउनुभयो ।

    Advertisement

    राजपुर गाउँपालिका वडा ५का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारीको सभापतित्व तथा राजपुर गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख अातिथ्य एबम उप प्रमुख धनपति यादबको विशिष्ट अातिथ्यमा शुरु भएको उद्घाटन समारोहमा दाङ्ग क्रिकेट सँघका जिल्ला सदश्य तथा देउखुरी सँयोजक किशोर कुमार घर्ति, राजपुर गाउँपालिकाका प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, प्रमुख लोकराज केसी, वडा ५ का वडा अध्यक्ष नरेन्द्र सिँह भण्डारी लगायतका बक्ताले बोलेका थिए ।

    राजपुर गाउँपालिका उप प्रमुख धनपति यादबको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन समारोहको सँचालन सञ्चारकर्मि मेगमन बुढाले गरेका थिए ।

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्व राष्ट्रिय गोलकिपर श्रेष्ठ राखेप उपाध्यक्ष
    राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई
    प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने
    सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल
    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    भर्खरै

    • १.
      दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

    • २.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ३.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ४.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ५.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ६.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ७.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ८.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...