• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

५ महिना, ५ काम, पाँच परिणाम: नयाँ सक्ति प्युठानको बैठक सम्पन्न


  •   मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा
    प्युठान / नयाँ शक्ति पार्टी, नेपाल प्युठानको बैठक सम्पन्न भएको छ । सोमबार प्युठानको जूमृमा सम्पन्न बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै पार्टीले आगामी ५ महिनाका लागि विशेष कार्ययोजना पारित गरेको केन्द्रीय कार्यकारी सदस्य तथा प्युठान जिल्ला इन्चार्ज घमानसिह गुरुङले बताए ।
    गुरुङले भने– ‘पार्टी केन्द्रले तय गरेको ५ महिना, ५ काम र ५ परिणाम अभियान अन्तर्गत प्रदेश तहमा गरिने सांगठनिक तथा राजनीतिक संवादसम्बन्धी कामको विशेष कार्ययोजना तयार गरेका छौं ।’
    नयाँ शक्ति पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उनको दावी छ।बैठकलाई नयाँ शक्ति पार्टी सचिबालय सदस्य कर्णध्वज के सि ले विशेष सम्बोधन गर्दै अब नयाँ शक्तिले नै मुलुकमा नयाँ राजनीतिक विकल्प दिई विकास र समृद्धिको नेतृत्व गर्ने बताएका थिए ।

    Advertisement

    के सि ले पार्टीको मुख्य ३ कामसहित अघि बढ्ने बताउँदै अबको कार्यदिशा संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक ब्यबस्था परिवर्तन रहेको बताए ।

    बैठकले विभिन्न विभाग तथा समितिहरु गठन गरेको छ ।जस अन्तर्गत आर्थिक समितिको प्रमुखमा प्रकाश सुबेदी , संगठन विभाग प्रमुखमा दान बहादुर बस्नेत , प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा राम बहादुर बि क लाई सर्वसहमत चयन गरेको छ ।

    बैठकले युवा सक्ती नेपाल महिला सक्ती महासघ,र नयाँ सक्ती युनियन लाई पुर्णता दिन माघ मसान्त सम्म सबै स्थानीय तहमा संघठन निर्माणका लागी युवा शक्ति नेपाल बाट श्याम गहतराज, महिला सक्ती महासघ बाट शारदा बिश्वकर्मा ,नयाँ सक्ती बिध्यार्थी युनियन बाट जेद बहादुर घर्तिलाई जिम्मेवारी प्रदान गरिएको छ।

    पार्टीले तय गरेको कार्य योजना अन्तर्गत वडा तह सम्म संगठन विस्तार तथा सदस्यता नविकरण एवं वितरण, स्थानीय तहहरुको अधिवेशन तथा प्रशिक्षण, विभिन्न राजनीतिक संवाद तथा ध्रुवीकरण सम्बन्धी कार्यक्रमहरु रहेको छ ।

    जिल्ला संयोजक दामोदर गिरिको अध्यक्षता एवं संचालनमा भएको बैठकमा सबै सदस्यहरुले आ आफ्नो भनाई राखेका थिए ।

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...