• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

महिला हिंसा विरूद्वको अभियान : ‘हिंसा अन्त्य गर्न चेतना बिकास अनिवार्य’


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • शिवु खनाल
    देउखुरी, २३ । पछिल्लो समय महिलाहरु बढि हिंसामा परेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । आईतवार लमही नगरपालिका वडा नम्बर १ सुन्डबरीमा आयोजित लैगिक महिला हिंसा विरूद्वको १६ दिने अभियान अन्र्तक्रिया कार्यक्रममा महिला महिलामा धेरै हिंसा र दुब्र्यहार भएको भन्दै नगरलाई हिंसामुक्त समाज बनाउनु पर्ने कुरामा जोड दिएको छ ।
    लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले महिला र पुरुषको विभेद राखेर अगाडि बढ्न नसकिने भन्दै, गाउँ समाजमा जव सम्म महिला पुरुष एक रथका दुई पाङग्रा हुन् भन्ने चेतनाको विकास गर्न जरुरी रहेको बताउनुभयो । केसीले लिङ्गको आधारमा भेदभाव गर्ने आधारलाई अन्त्य गर्नुपर्छ भन्दै, हिंसा अन्त्य गर्न चेतनाको परिवर्तनको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको नगर प्रमुख केसीले गाउँ समाजमा स्वतन्त्रको नाममा छाडा भएको भन्दै, अव हिंसामुक्त समाजको आवश्यक रहेको बताउनुभयो ।
    कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले २१ औं सादाब्दीम पनि हिंसा अन्त्य हुन नसकेको बताउदै, के कारणले हिंसाको उत्पन्न भएको हो, यस्को मुख्य कारण पत्ता लगाएर चेतनाको कार्यक्रम गाउँ समाजमा ल्याउनुपर्नै बताउनुभयो । बेल्वासेले लमही नगरपालिकालाई हिंसा मुक्त समाज निर्माणको आवश्यक रहेको भन्दै, हिंसाम परेका महिला र पुरुषलाई लमही नगरपालिकाको न्यायक समितिमा सम्पर्क राख्न अनुरोध गर्नुभयो ।
    यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलले महिला हिंसा अन्त्यका लागि गाउँ समाज र आफुबाट परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । लैंगिक हिंसा विरुद्धको १६ दिने आभियान कार्यक्रम एउटा कोठामा मात्रै नगरी गाउँ गाउँमा चेतना सम्बन्धि कार्यक्रमहरु गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रमको सहजिकरण लमही नगरपालिकाका निर्मला श्रेष्ठले गर्नु भएको थियो ।।

    Advertisement

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation