रुकुमपूर्व – जिल्लाको पुथा उत्तरगंगा गाउ पालिका–२ पे ल्मास् िथत झार्लुङमा ब्याबसायिक चौरिपालन सुरु गरिएको छ। चौंरीपालनका लागि किसानलाई उत्साहित गराउन गाउ पालिका र पुथा हिमश्रृंखला चौंरीपालन कृषक समूहले संयुक्त लगानी गरे का छन्झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक यहाँ व्यावसायिक चौंरीपालन शुरु गरिएको हो। झार्लुङमा तीन महिनायता चौंरी चरिरहे का छ्न। गाउपालिकाको चार लाख २५ हजार र चौंरीपालन समूहको ५० हजार गरी जम्मा चार लाख ७५ हजार रुपै या खर्च गरे र डो ल्पाको काको टबाट सातवटा माउ चौंरी र एउटा याकको बच्चा झार्लुङमा ल्याइएको छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको।
चौंरीबाट धे रै काम लिन र सजिलै पाल्न सकिने भएको ले पाल्न थाले को समूहका अध्यक्ष नवराज कामीले बताउनुभयो झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको। ‘चौंरीबाट धे रै फाइदा लिन सकिने रहे छ, अहिले दूध, दही र घिउ बनाउन थालिएको छ’– अध्यक्ष कामीले भन्नुभयो – ‘भारी बो क्न तथा जो त्न पनि मिल्ने भएको ले चौंरी बहुउपयो गी छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको।’
पर्यटन प्रवद्र्धनका लागि पनि चौंरीपालन शुरु गरिएको समूहको भनाइ छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको। हिमाली जिल्लाको पहिचान भने को चौंरीपनि हो झार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको।
जति चिसो भयो उतिनै चौंरीले राम्रो मान्ने गरे को गाउवासीको भनाइ छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको। जाडो समयमा झार्लुङमा र गर्मी र वर्षाको समयमा चिसो स्थान घो लीमा लगे र चौंरी राख्ने यो जना समूहले बनाएको छझार्लुङमा व्यावसायिक चौंरीपालन शुरु गरिएको छ । प्रदे शमै पहिलो पटक शुरु गरिएको।