• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

सिन्धुपाल्चोकबाट आएको एक टोलीद्धारा भुमिकास्थान अबलोकन


  •   बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
  • माधव खनाल
    मंसिर–१३,अर्घाखाँची
    भुमिकास्थान ३ धारापानीको ठुलाखर्क चौतारा बस्तीलाई यहि मंसिर १४ गते पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिने भएको छ । ग्लोबल सेनिटेसन फण्ड,यू.यन.हेबिटाट र प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीको सहजीकरणमा प्रत्येकको घरमा सफा चर्पी, चर्पीमा ६ चिज भन्ने नाराका साथ सुरु गरिएको पूर्ण सरसफाई कार्यक्रम अन्तरगत साबिकको धारापानी गा.वि.स.वार्ड नम्बर ७ चौताराका ५८ घरपरिवारले पूर्ण सरसफाई युक्त क्षेत्र घोषणाका सबै सुचक पुरा गरेकाले यहि मंसिर १४ गते पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्न लागिएको भुमिकास्थान–३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडेले जानकारी दिनुभएको छ ।झन्डै ६ सय घरदुरी रहेको वडा नम्बर ३ मा पूर्ण सरसफाईको कार्यक्रम तिब्रताका साथ अगाडि बढिरहेको छ वडा अध्यक्ष बन्जाडेले भन्नुभयो चौताराका ५८ घरले सबै सुचक पुरा गरेका छन् हामी त्यहां यहि १४ गते पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्न जुटिरहेका छौं उहांले अगाडि थप्नुभयो पुरै वडालाई हामी सके सम्म मंसिरमै नभए पुषको पहिलो हप्ता पूर्ण सरसफाई युक्त क्षेत्रको घोषणा गर्ने छौं ।यसैबिच भुमिकास्थानको वडा नम्बर तिनमा भइरहेको पूर्ण सरसफाई कार्यक्रमको सिन्धुपाल्चोकबाट आएको एक टोलीले समेत अबलोकन गरेको छ । धारापानीमा पूर्ण सरसफाइमा नमुना कार्य भैरहेको भन्ने समाचार मिडियामा प्रशारण,प्रकाशन भएपछि जिल्ला खुला दिसामुक्त अभियान अन्तिम अवस्थामा पु¥याएको सिन्धुपालचोकमा धारापानीको नमुना कार्यको सुचना पुगेपछि आफूहरु अध्ययन अबलोकनका लागि अर्घाखाँची आएको भ्रमण टोलीमा सहभागी सामुदायिक बिकास तथा बाताबरण संरक्षण केन्द्र सिन्धुपाल्चोककी कोषाध्यक्ष पार्बती तिम्सिनाले बताउनु भयो । ३८ जना सहभागी भ्रमण टोलीको नेतृत्व गरेर आउनुभएकी कोषाध्यक्ष पार्वतीले भन्नुभयो हामीले जे सुचना पाएर यहां अध्ययन भ्रमणमा आयौं बास्तबमा हामीले यहाँ धेरै नया कुरा पायौं ।उहांले अगाडि थप्नुभयो यहांको समुदाय बास्विक मन देखिनै आफ्नो क्षेत्रलाई नमुना बनाउन लाग्नु भएको रहेछ । धारापनाीको चौतारामा अहिले प्रत्येकको घरमा सफा चर्पी,चर्पीमा चाहिने ६ प्रकारका सरसफाइ सामाग्रीको ब्यबस्थापन,चर्पिको वरिपरि थरि थरिका फूलहरु,साबुन पानी सहित हातधुने छुट्टै स्थानको ब्यबस्था,भाडा मांझ्ने जुठेल्नो,भाडा सुकाउने चाङ,खेर गएको पानीको ब्यबस्थापन सहित करेशाबारी निर्माण,सरसफाइ बारे बेला बखत अध्ययन गर्न र बैठक बस्नका लागि सरसफाइ स्रोत केन्द्रको समेत स्थापना गरिएको,घर आंगन,सार्बजनिक बाटो सबै तिर सफा सुन्दर बाताबरणले सांच्चीकै हेर्न लायक उस्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको भुमिकास्थान ३ का वडा अध्यक्ष बन्जाडेले दाबी गर्नुभएको छ । ग्लोबल सेनिटेसन फण्ड,यू यन हेबिटाट र प्रकाश सचेतन समूह प्राग अर्घाखाँचीले भुमिकास्थान नगरका ३ वटा वडामा पूर्ण सरसफाई अभियान संचालन गरिरहेको कार्यक्रम अत्यन्तै प्रभावकारी र उपलब्धि पूर्ण भएकाले अब नगरका १० वटै वडामा अभियान संचालनको निम्ती सहजिकरण गरिदिन अनुरोध गरिएको नगरपालिकाका योजना शाखा प्रमुख हरिष चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

    Advertisement

    बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • २.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ४.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ७.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ८.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation