• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ४. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ५. खुट्टाले लेखेर ३.४० जिपिए

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ८. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

मेन पट्टा भाचिदा माईक्रो बस दुर्घटना, १९ जना घाइते


  •   आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
  • शिवु खनाल,२ मंसिर२०७५
    लमहीमा माईक्रो बस दुर्घटना भएको छ । लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा स्थित लमही–भालुबाङ्ग सडक खण्डमा स्थानीय रुटमा चल्ने ना ३ ख ९४७ नम्बरको माईक्रो बसको मेन पट्टा भाचिदा दुर्घटना हुदा १८ जना घाइते भएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनु भएको छ । भालुबाङ बाट लमही तर्फ आउदै गरेको बस लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा दुर्घटना भएको हो ।
    दुर्घटनामा घाइते हुनेहरुमा मल्लरानी गाउँपाकिला वडा १ नम्बर चोरपानी प्यूठान निवासी ५७ वर्षीय गोविन्द प्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २५ वर्षीय दिपक जि.सि, राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ३५ वर्षीय पर्मिला अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय बिशाल अधिकारी, राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर निवासी २७ वर्षीय सरिता चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासीे २३ वर्षीय निर्मला कोइराला,
    यस्तै राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी १६ वर्षीय रमा खम्जा, सोही ठाउँ निवासी ४० वर्षीय राधा खड्का, राप्ती गाउँपालिका वडा नम्बर ७ सिसँहनीया निवासी १४ वर्षीय ढोरबहादुर परियार, विनिता परिया, राप्ती गाउँपालिका वडा नम्बर ७ सिँसहनिया निवासी ४५ वर्षीय हिमा गाहा मगर, राप्ती गाउँपालिका वडा नम्बर ८ कहलवा निवासी ६४ वर्षीय सिवा भण्डारी, लमही नगरपालिका वडा नम्बर २ डोरही निवासी ३५ वर्षीय विगुलाल चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी ५५ वर्षीय भगवत चौधरी, लमही नगरपालिका वडा नम्बर २ नर्ति केरुनियाँ निवासी ७० वर्षीय सुरोज चोधरी, लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी २५ वर्षीय सन्तुलाल चौधरी, लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी रणबहादुर वि.क, लमही नगरपालिका वडा नम्बर ७ बनगई निवासी ३० वर्षीय पर्मिला चौधरी र लमही नगरपालिका वडा नम्बर २ सुन्डबरी बरुवा गाउँ निवासी, ३५ वर्षीय विमला चौधरी रहनु भएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षिक अरुणकुमार सिंहका अनुसार ६ जना गम्भिर घाईते हुनु भएको छ । घाईतेहरुको लमही अस्पताल, सिड अस्पताल लमही र फलोरेन्स अस्पताल लमहीमा प्ररम्भिक उपचार पछि भैरहवा रिफर गरिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । माइक्रो बस र चालक –हेमन्त वलीलाई प्रहरीले नियन्त्रण लिएको छ ।।

    Advertisement

    आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु,

    • ४.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर

    • ५.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation