• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

नेपाल प्रेस युनियनको प्युठानको अध्यक्षमा श्रीराम भण्डारी


  •   शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,१ मंसिर
    नेपाल प्रेस युनियन प्युठानको अध्यक्षमा श्रीराम भण्डारी चयन भएका छन् । । नेपाल प्रेस युनियन जिल्ला शाखा प्युठानको सातौ जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
    भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित उपाध्यक्ष खुल्ला तर्फ मधुसुदन भण्डारी र समावेशी तर्फ जोगिन्द्र मल्ल चयन भएका छन् । कार्यसमितिको अन्य पदाधिकारीहरुमा सचिव सम्सेर विक्रम जिसी, सहसचिव स्मृति घर्तिमगर, कोषाध्यक्ष बासुदेव थापा रहेका छन् । प्रेस युनियनको सदस्यहरुमा युवराज भण्डारी, थानेश्वर कालाथोकी,विष्णु न्यौपाने, शुसिला वुढामगर, पार्वती थापामगर निर्वाचित भएको निर्वाचन मण्डलका निर्वाचन अधिकृत ईन्द्रमणी पोख्रेलले जानकारी दिए ।
    अधिवेशनको प्रदेश प्रतिनिधिमा सि.टी पोख्रेल, गोविन्द्र पोख्रेल, रुकमान रोका क्षेत्री, रोमप्रसाद कालाथोकी, पारष भण्डारी, राजेश जिसी, रिसीराम पौडेल,भिम बहादुर जिसी , शशी सुवेदी , महिला तर्फ नर्मदा भट्ट, साधना पण्डीत, विन्दु परिवार रहेका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधिहरुमा मेघराज भट्ट, प्रमोद पोख्रेल, दिपक भण्डारी, सञ्जय रिजाल, भुवन सिंह रहेको युनियनका नवनिर्वाचित अध्यक्ष श्रीराम भण्डारीले जानकारी दिए ।

    Advertisement

    सातौ अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा लोकतन्त्रबादी पत्रकारहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
    अधिवेशनका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली काग्रेसका नेता गोविन्द्रराज पोख्रेलले प्रेस विना लोकतन्त्र सबल नहुने भन्दै उनले प्रेसलाई सबल, सक्षम र निडरताका साथ जनताको पक्षमा कलम चलाउन आग्रह गरे । पछिल्लो समय सरकारका गतिविधि जनपक्षिय नभएको भन्दै यसतर्फ खबरदारीका लागि प्रेस जगत चनाखो हुनुपर्ने बताए ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष महाबीर रानाले पत्रकारहरुको जेठो संस्थाको रुपमा प्रेस युनियन रहेको बताए । उनले भने,–‘समाजमा सुशासन, जवाफदेहिता, पारदर्शिता, स्थापना , राज्यलाई जन्ताप्रति उत्तरदायित्व बनाउन प्रेस युनियनले पहलकदमी गनुपर्छ ।’ त्यस्तै सुवेच्छुक संगठनका अध्यक्षहरुले प्रेस युनियनसंग सबै संगठनहरु एकताका साथ अगाडी वढनुपर्नेमा जोड दिएका छन् ।

    शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • २.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ४.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ७.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ८.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...