• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

  • ३. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ४. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ५. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

५ सीटे जीपमा ४० यात्रु, ट्राफिककाे अाँखामा धूलो उडाउँदै !


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • केशर रोका,प्यूठान : बाग्दुला–मरन्ठाना–चुदरीखोला ग्रामीण सडक खण्डमा संचालन हुने अधिकांश जीप हरेक दिन खचाखच यात्रु बोकेर जोखिमपूर्ण यात्रा गर्दै आएका छन्

    Advertisement

    जीपभित्र जम्मा ५ जनाको लागि आरामदायी सीट हुन्छ । सीटबाहेक केही मुडा र छतमा त यात्रु बस्छन् नै । त्यसमा पनि नअटाउने पछाडिको ‘क्यारिअर’मा समेत झुन्डिन्छन् । जम्माजम्मी ५ जनाको सीट क्षमता भएको जीपमा हरेक दिन ४० भन्दा बढी यात्रु झुन्डिएरै यात्रा गर्छन् ।

    प्रहरीकै अघि लापरवाही
    बाग्दुला–मच्छि–ठूलावेसी सडकखण्ड अन्तर्गत झिमरुक गाउँपालिकाको कार्यालय नजिकै मच्छि (तिलहाल्ना) मा इलाका प्रहरी कार्यालय छ । प्रहरीको आँखै अघि छतभरी यात्रु बोकेर धुलो उडाउँदै जीपहरु गुड्छन् । प्रहरीले भने जीपलाई रोकेर यात्रु ओराल्न नसकेको स्थानीयको गुनासो छ ।केही जिपहरु चाहीँ प्रहरी कार्यालय अगाडि यात्रु ओराल्छन् र केही पर पुगेपछि रोकेरै फेरि चढाउँछन् ।

    जोखिमको यात्रा
    जीप चालक मात्रै नभएर यात्रु आफैँ झुन्डिएर यात्रा गर्दा असहज मान्दैनन् । टाढाको यात्रा, थोरै गाडी भएकाले पनि आफूहरु झुन्डिएरै यात्रा गर्न बाध्य भएको यात्रुहरुको तर्क छ ।

    तर यसरी यात्रा गर्नेहरुको बिमा समेत हुँदैन । साँघुरो, खाल्डाखुल्डी र उकालो सडकमा हरेक दिन यात्रुहरु आफैँ ज्यान जोखिममा राखेर जीपमा यात्रा गर्दै आएका हुन् ।

    जिल्ला प्रहरीका अनुसार जिल्लामा विस्तार भएका सडक सञ्जाल र जीप संख्याको अनुपात मिलेकै छ । जिल्लाभर सानाठूला गरी झण्डै दुइसय सवारीसाधन छन् ।तर पनि जीपले क्षमता भन्दा अत्याधिक बढी यात्रु बोक्ने क्रम रोकिएको छैन । यतिसम्म कि, क्षमता भन्दा पनि तेब्बर संख्या यात्रु जीपमा भर्छन् ।

    मरन्ठाना हुँदै चुदरीखोला, सेपुङ, जुम्रिकाँडा, बरौला, स्वर्गद्धारी, नारीकोट, अर्खा, रजवारा, बाहाने, माझ र फोप्लीका गाउँमा संचालन हुने अधिकांश जीपहरुले यसरी जोखिमपूर्ण यात्रा भर्दै आएका हुन् ।

    प्रहरी भने आफ्नै कार्यालयअघि दर्जनौँ यात्रु कोचेर गुड्ने जीपका चालकलाई नदेखे झैँ गर्छन् । क्षमताभन्दा तेब्बर यात्रु बोकेर गुड्ने जीपलाई प्रहरीेले समेत कहिल्यै नियमन गरेको छैन ।

    यस क्षेत्रमा चल्ने जीपहरुलाई निगरानी गरे पनि गाडी चालकले अटेरी गर्दै आएको बताउँछन् ट्राफिक प्रहरी । बाग्दुला क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी राजेशजंग शाहका अनुसार क्षमता भन्दा बढी यात्रु यात्रा गराउने १५ देखि २० जीप दैनिक कारवाहीमा पर्छन् ।

    तै पनि ट्रापिकको आँखा छलेर जीप दौडाउने गरेको ट्राफिक प्रहरी नै स्वीकार गर्छ । जिल्लामा जनशक्ति कम हुँदा गाउँमा चेकजाँच प्रभावकारी बनाउन नसकेको जिल्ला ट्राफिक कार्यालय प्यूठानका प्रमुख छविलाल ढकाल बताउँछन् ।

    उनका अनुसार हाल जिल्लाभर जम्मा ११ ट्राफिक प्रहरी कार्यरत छन् । ‘सडकमै पुगेर गाडीचालकलाई सचेत पनि गराएका छौँ’, ढकालले भने, ‘तर, सोचेअनुसार नियन्त्रण गर्न अझै सकिएको सकिएन ।’

    साभार:अन्नपुर्ण पोष्ट्र

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग
    रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द
    `भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने पार्टी एमाले हो´
    १३२ केभी प्रसारण लाइन सञ्चालनमा: गुणस्तरीय ऊर्जासँगै कर्णालीको अर्थतन्त्र सुधारमा आशावादी : शाक्य
    नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा
    सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ३.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ४.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    • ३.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    • ४.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • ५.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ६.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

    • ७.
      आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

    • ८.
      झिमरुकका ३ वर्षिय बालकलाई ‘ब्लड क्यान्सर’, उपचारमा आर्थिक अभाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation