• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

पत्रकारले आफ्नो आचारसंहितालाई मुल मन्त्र सम्झिएर कलम चलाउनुपर्छ ःसरोकारवाला


  •   शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
  • माधव खनाल,कार्तिक–३०,अर्घाखाँची
    पत्रकार आचारसंहितालाई आफ्नो मुल मन्त्र सम्झिएर कलम चलाउन एक कार्यक्रमका वक्ताहरुले पत्रकारलाई सुझाव दिएका छन् । नेपालका हरेक परिवर्तनमा संचार क्षेत्रको अमुल्य योगदान रहेको प्रशंग सुनाउंदै उनिहरुले पत्रकारले दिएको सुचना गलत भएमा समाजमा ठुलो दुर्घटना हुने भन्दै आचारसंहितालाई मुल मन्त्र मानेर काम गर्न आग्रह गरेका हुन् । प्रेस काउन्सिल नेपालले संचालन गरेको पत्रकार आचारसंहिता जागरण अभियान २०७५ अन्तरगत हिजो सन्धिखर्कमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले मनोरन्जन,प्रतिशोध,बार्गिनिङ्ग र सामाजिक सेवा जस्ता छुट्टा–छुट्टै उद्धेश्य राखेर पत्रकारिता गर्ने गरेको आफुले पाएको भन्दै पत्रकारले सामाजिक सेवाको मात्रै उद्धेश्य राखेर ब्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    Advertisement

    पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष हिम लेकालीको अध्यक्षता,उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र सचिव सुर्य भुसालको संचालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे,जालपा भुसाल,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,प्रहरी नायब उपरिक्षक नवराज मल्ल,प्रेस काउन्सिलका प्रतिनिधि संगिता खड्का,चेतनाथ धमला,पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरि,प्रदेश सदस्य शोभाखर पन्थी र प्रेम नारायण आचार्यले मन्तव्य राख्दै पछिल्लो समय नामका मात्र पत्रकारले सिंगो पत्रकारिता क्षेत्रलाई धमिलो पार्दै गएकोले सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।जिल्ला स्थित क्रियाशिल पत्रकार तथा संचारकर्मी,बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागितामा सम्पन्न कार्यक्रममा प्रेस संगठन नेपालका प्रतिनिधि हृदय कुमार भुसाल,प्रेस युनियन जिल्ला उपाध्यक्ष सरिता भुसाल,प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे,क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष अनिल नेपाली लगायतले मन्तव्य राख्दै नेपालमा लोकतन्त्र स्थापनापछि पनि पत्रकारमाथि दुर्व्यवहारका घटना बढ्नु दुःखद भएको भन्दै पत्रकारिता जोखिम पेसा भएकाले सजग भएर व्यावसायिक रुपमा कलम चलाउन आग्रह गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    शुक्रबार, कार्तिक ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...