• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सडकमा जोडिएका सौर्य वत्ति जिर्ण            


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • मर्मतको लागी छुट्टाएको बजेट फ्रिज

    Advertisement

    माधव बेल्वासे

    कपिलवस्तु (चन्द्रौटा)कात्तिक २७

    कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा भित्रमा रहेको पुर्व पश्चिम राजमार्गमा सडकमा जडित सौर्य वत्ति अलपत्र परेको छ । वजार आसपास रहेको सडकमा स्थानिय तह शिवराज नगरपालिकाले सो वत्ति जडान गरेपनि पछिल्लो समयमा मर्मत नर्गदा वत्तिहरु जर्ण बन्दै गएका छन । हिउदको समयमा लागेको हावाले तारहरु चुडाल्ने तथा वत्तिको प्यानमा धुलो जम्मा भएको कारण चार्ज नहुने जस्ता कारणले वत्ति वल्न छोडेपनि मर्मत गर्ने निकायले बेवास्ता गर्दा अहिले चन्द्रौटा वजारमा रातको समयमा विद्युतिय वत्ति वाहेक अन्य वत्तिहरु वोल्देनन ।

    आर्थिक वर्ष ०७२।७३ र ०७३।७४ मा गरि शिवराज नगरपालिकाले वजार आसपासमा ३५ वटा भन्दा वढी सौर्य वत्ति जडान गरेको थियो । करिव ३३ लाख भन्दा वढीको लगानीमा जडान गरेको वत्ति एक वर्ष सम्म पछी वोल्न छोडेको स्थानियहरुले वताएका छन ।शिवराज नगरपालिका ५ चन्द्रौटा चोक,सुन्दरपुर टोल,शसस्त्र टोल,चेक पोष्ट लगाएतका स्थानमा सौर्य वत्ति जडान गरेपनि अहिले ति वत्ति जिर्ण बनेका छन ।विद्युत खपत तथा लोडसेडिङ भएको समयमा आवतजावतमा सहज होस भन्ने उद्देश्यले नगरपालिकाले केहि ठाउमा उपभोक्ता समिति र केहि ठाउमा ठेक्का दिएर सौर्य वत्ति जडान गरेको थियो ।शिवराज नगरपालिकाकै मुख्य वजारको रुपमा रहेको चन्द्रौटा वजारमा वत्ति जडान गरेको एक वष नवित्दै हावाले सोलारका पाताहरु भाचिएको भएपनि नगरपालिकाले भने यसमा कुनै चासो नदिएको स्थानिय राम शर्माले वताए । “लाखौकोे वजेटमा काम भयो तर एक वर्ष नवित्दै सवै वत्तिहरु वल्न छाडेका थिए,न मर्मत गरियो न त जडान गर्ने कम्पनि सग समन्वयन नगरपालिकाले खर्च गर्छ तर त्यसवाट फाइदा ल्याउन जान्दैन”उनले भने

    सर्वदलिय निर्णय वाट चन्द्रौटा क्षेत्रमा सौर्य वत्ति लगाउने निर्णय गरेर सौर्य वत्ति लगाएको स्मरण गर्दै स्थानिय अर्जुन सापकोटाले अहिले नगरपालिकाले सडक वत्तिलाई बेवास्ता गरेको वताए । सडकमा वत्ति नहुदाँ स्थानियहरुलाई आवतजावतमा समस्या सगै चोरी लुटपाटका घटनाहरु वढिरहेकोले यसमा नगरपालिकाले छिटो भन्दा छिटो काम गर्नुपर्ने सापकोटाको भनाई छ ।२ वर्ष सम्म ग्यारेन्टी हुने भएपनि नगरपालिकाले बेवास्ता गर्दा २ वर्ष कटिसकेको र अहिले मर्मतको लागी कुनै योजना नरहेको नगरपालिकाले जनाएको छ । शिवराज नगरपालिकमा गत आर्थिक वर्षमा सडक वत्ति व्यावस्थापनको लागी २५ लाख वजेट विनियोजन गरिएको थियो ।तर विभिन्न कारण देखाउदै नगरपालिकाले त्यो रकम खर्च गर्न सकेन ।

    यस वर्ष वजेट विनियोजन नगरेको भएपनि सडक वत्तिको काम हुने शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । उनले भने “हामीले यस विषयमा विभिन्न छलफल गरिरहेका छौ एक स्थानमा ट्रासफर्रम राखेर यस वजार भर सोहि वाट वत्ति वाल्ने योजना रहेको छ” ।

    शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले सडक वत्ति यस क्षेत्रमा अति आवश्यक रहेकोले छिटै यसको काम सुरु हुने वताए । विगतमा समयको अभाव र प्रविधिक नहुदा गर्न नसकेको वताउदै यस वर्षमा सवै क्षेत्रमा वत्ति हुने जनाए ।

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation