• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ७. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ८. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ९. बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

  • १०. संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

विवाहपछि ४ कुरामा सतर्क


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • कार्तिक २७, 2075
    काठमाडौं । जो सुकैलाई लाग्छ आफ्नो दाम्पत्य जीवन खुसी, सुखी र सरल होस् । जीवनमा कहिल्यैपनि बाधा अड्चन नआओस् । हामीले सोचेजस्तो कहाँ छ र जीवन, यसका पनि आफ्ना बिशेषता र केही रोचक मान्यताहरु छन् ।यहाँ हामीले चर्चा गर्न खोजेको बिषय कहिलेकाँही श्रीमतीको शारिरीक अंगको लक्षणले पनि श्रीमानको भबिष्य र जीवनको बारेमा निर्धारण गरेको हुन्छ । ती अंगहरुको छुट्टै महत्व छ, जसले वैवाहिक जीवनपछिको स्थितिको भविष्य निक्र्यौल गर्दछ । उसो त, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् । साथै एक अर्कालाई मन पर्ने तथा मन नपर्ने बानी र व्यवहारबारे जानकार भएमा दाम्पत्य जीवन झन सौहार्दपूर्ण हुन्छ ।
    तर महिलाका केही यस्ता लक्षण पनि हुन्छन्, जो वैवाहिक जीवनका लागि शुभ मानिँदैनन् । खासगरी ती लक्षणहरु शरिरका अङ्गसँग सम्बन्धित हुन्छन् । सुदख वैवाहिक जीवनका लागि ती अंगबारे जानकारी पाउनु जरुरी हुन्छ, जसले वैवाहिक जीवनमा हानी पुर्याउँछन् । ती अंगको बारेमा हामी यहाँ चर्चा गर्दैछौः–
    जुँगाको रेखी
    जुन स्त्रीको अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ ती स्त्री क्रोधी स्वभावकी हुन्छिन् । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न सक्दैनन् । कहिलेकाहीँ उनीहरुको व्यवहार धेरै नै क्रुर भइदिन्छ ।
    दुईवटा सिउँदो
    जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।
    पैतला
    जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन दुःख र पीडाले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माइती दुवैतर्फ क्षति पुग्छ ।
    छोटो औंला
    बुढी औला ठुलो र चोर औंला सानो भएका महिलाहरुलाई सामान्य रुपमा अरुको दासी मानिन्छ । त्यसैगरी चोर औंला माझी औंलाभन्दा ठूलो छ भने यस्तो जातका स्त्रीहरु गरिव परिवारका हुन्छन् । बुढी औला ठुलो र चोर औंला सानो भएका स्त्रीलाई सुख मिल्दैन । चोर औंला माझी औंलाभन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    भर्खरै

    • १.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • २.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ३.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ४.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    • ५.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    • ६.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • ७.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ८.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation