• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

घर घरै खानेपानीका धारा


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • कामना डेली, २० कार्तिक २०७५,
    प्युठान, कार्तिक ६ । जिल्लाको सरुमारानी गाउंपालिका –४ बड्डडाडामा अहिले चौबीसै घण्टा खानेपानी सुविधा पुगेको छ । बड्डडाडा बजार भन्दा ३ किलोमिटर पश्चिममा रहेको डिङ्लाङ खोला मुहानको पानी संकलन गरी वितरण गरेपछि यहाका १४५ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको डिङ्लाङ्खोला लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका सचिब पुष्पराज न्यौपानेले जानकारी दिए । संस्थान र सार्वजनिक स्थलमा समेत पानीका धारा जडान गरिएका छन। उनका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पानी उपलब्ध गराइएको छ । बिभिन्न ५ ठाउँमा ६ देखि २० हजार लिटर क्षमताका रिजभ्वाएर ट्याकी निर्माण गरि प्रत्येक घरमा पानीका धारा पुर्याईएको हो। गाउपालिकाको ९ लाख ८१ हजार तथा स्थानियको २१ लाख श्रमदान सहित कुल ९८ लाख १० हजार ७ सय ६६ रुपैयां लागतमा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण प्युठानले निर्माण सम्पन्न गरेको वास सल्लाहकार प्रमोदलाल श्रेष्ठले बताए । योजना सम्पन्न भएसंगै बड्डडाडामा हुने खानेपानी संकट दिर्घकालिन रुपमै समाधान हुने उनले बिश्वास ब्याक्त गरे। सार्वजनिक बसमा यात्रा गरेर घरमा खानेपानीको जोहो गर्ने यहाका स्थानियलाई घरमै दिनरात पानीको उपोभोग गर्न पाएपछी सजिलो भएको छखानेपानीका लागि पाउनु दुख पायौं स्थानिय २४ बर्षिया सागर राउतले भने धारामा अहिले चौबिसैघण्टा पानी आउंछ। खुब राहत मिलेको छ। ‘विगतमा पानीको ठूलो हाहाकार मच्चियो’ स्थानीय सागर राउत भन्छन बसको यात्रा गरी पानी ल्याएर खाने गथ्र्यौं । पानीकै लागि धेरै समय बिताउनुपथ्र्यो । अहिले घरमै खानेपानी आएपछि सजिलो भएको छ ।’
    नजिक पानीको मुहान नहुंदा करिव डेढ किमि टाढा रहेको पाकुरीखोला मुहानबाट स्थानियले बस कुरेर पानीको जोहो गर्दै आएका थिए। सरुमारानी ४ का वडाअध्यक्ष चिन्त बहादुर सोमैले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेकाले पश्चिम नेपालसँगको समन्वयमा खानेपानी योजना निर्माण गरेको बताए । ‘यहाँ खानेपानीको समस्या पहिल्यैदेखि थियो,’ उनले भने, ‘अबदेखि स्थानीय बासिन्दाको समस्या र्टयो, यसलाई गाउँपालिकाले समेत उपलब्धिका रूपमा लिएको छ ।’खानेपानी योजना सम्पन्न भए पश्चात् १ सय ४५ घरधुरीका ७ सय ३७ जना लाभान्वित भएका छन।

    Advertisement

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation