• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

प्यूठानमा महिलाले हाँकेको स्वास्थ्यचौकी अब्बल


  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
  • प्यूठान । प्यूठान नगरपालिका–९ स्थित मरन्ठाना स्वास्थ्यचौकी महिला स्वास्थ्यकर्मीले मात्र संचालन गरिरहेका छन। यहाँ स्वास्थ्यचौकी ईन्चार्जदेखि, अहेब, अनमी र कार्यालय सहयोगी सम्म सबै महिला स्वास्थ्यकर्मी हुनुहुन्छ । हेल्थ असिस्टेन्ट रन्जना के सिको नेतृत्वमा ६ जना महिलाले दुई वर्षदेखि स्वास्थ्यचौकीमा सेवा दिइरहनुभएकोमा अहिलेको असहज परिस्थितीमा पनि राम्रो सेवा प्रदान गर्न सक्षम हुनुभएको पाईएको छ।
    सबै महिला मात्रै भएकाले काम गर्न सजिलो भएको स्वास्थ्यचौकी इन्चार्ज केसीले बताउनुभयो । ’स्वास्थ्यचौकी महिलाले मात्रै धानेका छौँ’ उहाँले भन्नुभयो,’ एकअर्काका समस्याहरू बुझेर काम गर्न पाइरहेका छौँ।’
    यहाँ कार्यरत महिला स्वास्थ्यकर्मीले कोरोनाको बेला आईसोलेशन,स्वास्थ्यचौकीदेखि, गाउँघर क्लिनिक र बर्थिङ सेन्टर समेत संचालन गरिरहेका छन। महिलाले नै मासिक खोप कार्यक्रमका साथै जेष्ठ नागरिकहरुलाई घरदैलोमै पुगेर उपचार सेवा दिईरहेका छन् ।

    Advertisement

    मरन्ठाना स्वास्थ्यचौकी हाँक्ने महिला स्वास्थ्यकर्मीहरु ।
    फोटो: कामना डेली, प्यूठान ।

    स्वास्थ्यसंस्थामा सेवा दिने सबै महिला भएकाले पनि सेवा लिन आउनेहरुपनी महिला नै धेरै रहेको उहाँले बताउनुभयो । गाउँका सुत्केरी, गर्भवती र यौनसम्बन्धी समस्या परेका महिलाले संस्थामा आएर खुलेर समस्या बताउने गरेको इन्चार्ज केसीको अनुभव छ ।
    त्यहाँ कार्यरत अनमी चन्द्रकला के सिले स्वास्थ्यचौकीमा सबै महिला भएकाले पनि असहज महसुस गर्न नपरेको बताउनुभयो।
    प्यूठानमा ४९ वटा स्वास्थ्य संस्था मध्ये ६ वटामा महिला मात्र स्वास्थ्यकर्मीहरूले सेवा दिइरहेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । महिलाहरुले चलाएको स्वास्थ्यसंस्थाको सेवाप्रवाह पनि अब्बल रहेको उहाँले बताउनुभयो। गोरखापत्र दैनिकमा समाचार छ।

    बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...