• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर


  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
  • गुल्मी — लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री डिल्लीराज भुसाललाई मन्त्री नियुक्तिपछि पहिलोपटक गृहजिल्ला पुगेका बेला विभिन्न संघसंस्था र स्थानीयवासीले सम्मान तथा शुभकामना दिएका छन्। गुल्मी उद्योग वाणिज्य संघबाट सुरु भएको सम्मान कार्यक्रम सामाजिक, शैक्षिक, व्यावसायिक, सहकारी र नागरिक समाजका संस्थासम्म विस्तारिएको छ।
    सम्मान कार्यक्रममा सहभागीहरूले भुसालको मन्त्री नियुक्तिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि जिल्लाको प्रतिनिधित्व र गौरवसँग जोडेर हेरेका छन्। गुल्मी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष इश्वरीप्रसाद पौडेलले भने, “डिल्लीराज भुसालको मन्त्री नियुक्ति व्यक्तिगत सफलता मात्र होइन, यो समग्र गुल्मीको गौरवको विषय हो। प्रदेश सरकारमा रहँदा उहाँले जिल्लाको आवश्यकता र जनताको अपेक्षालाई प्राथमिकतामा राख्नुहुने विश्वास छ।”
    रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले भुसाललाई शिक्षामैत्री नेताका रूपमा चित्रित गर्दै “नगरप्रमुख हुँदा पनि शिक्षाको गुणस्तर सुधार, शैक्षिक पूर्वाधार विकास र युवाको क्षमताविकासमा उहाँको विशेष चासो थियो। अब प्रदेश सरकारमा पुगिसकेपछि शिक्षा र युवामुखी योजनामा थप योगदान हुने अपेक्षा गरेका छौं,” भने।
    होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले जिल्लाको पर्यटन र पूर्वाधार विकासमा मन्त्री भुसालको भूमिका महत्वपूर्ण हुने अपेक्षा व्यक्त गर्दै “ऊर्जा, सडक, खानेपानी र पर्यटनसँग सम्बन्धित पूर्वाधार विकासमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुहुने विश्वास छ,” भने।
    जिल्ला बाल संगठन गुल्मीका सभापति केशरबहादुर थापाले भुसाललाई सबै वर्गका आवाज सुन्ने नेताका रूपमा उल्लेख गर्दै “सामाजिक विकास, बालअधिकार र युवामुखी कार्यक्रमहरूमा विशेष ध्यान दिनुहुने अपेक्षा गरेका छौं,” भने।
    सम्मानप्रति आभार व्यक्त गर्दै मन्त्री भुसालले जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता जनाए। “गुल्मीसहित समग्र लुम्बिनी प्रदेशको विकास, ऊर्जा उत्पादन, जलस्रोत व्यवस्थापन तथा सिंचाइ विस्तारका क्षेत्रमा परिणाममुखी काम गर्नेछु,” उनले भने।

    Advertisement

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन
    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...