• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ९. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • १०. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदहमा पहिलोपटक पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन सम्पन्न भएको छ। जलवायु परिवर्तनले हिमाली पर्यावरण र जनजीवनमा पारेको असरबारे सचेतना बढाउनुका साथै गिडिदहको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २९ देखि ३१ गतेसम्म सम्मेलन आयोजना गरिएको हो।
    ‘गिडिदह हेर्न जाऔं, अनुभव गरौं र संरक्षण गरौं’ भन्ने नारासहित आयोजित सम्मेलनमा ७४ वर्षीय ज्येष्ठ नागरिकदेखि महिला, बालबालिका, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारसहित ६४७ जनाको सहभागिता रहेको वडा अध्यक्ष अमर रोकायले बताए। उनका अनुसार २०७९ सालदेखि गिडिदहको प्रचारप्रसार सुरु गरिएपछि ताल क्रमशः पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको हो।
    कर्णाली प्रदेशकै तेस्रो गहिरो मानिने गिडिदह समुद्री सतहबाट करिब ३ हजार ४८५ मिटर उचाइमा अवस्थित छ। सम्मेलनमा बोल्दै पूर्व वन, वातावरण तथा भौतिक मन्त्री माधव चौलागाईंले हिमाली क्षेत्रका प्राकृतिक सम्पदा र बहुमूल्य जडीबुटीको संरक्षण राष्ट्रिय प्राथमिकताको विषय भएको बताए।
    गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गिडिदहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि सबै निकायको सहकार्य आवश्यक रहेको बताए।
    सम्मेलनले गिडिदह तथा आसपासका जलाधार क्षेत्रको संरक्षण, जैविक विविधताको जगेर्ना, वन्यजन्तुको बासस्थान संरक्षण र चरण क्षेत्रको दिगो व्यवस्थापनलगायत विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गरेको छ।
    काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक रामदेवी तचामो शाहको अध्ययनअनुसार गिडिदहको कुल गहिराइ ४२.३ मिटर, लम्बाइ १ हजार ५ सय १० मिटर र क्षेत्रफल २९.११ हेक्टर छ। यस क्षेत्रमा राष्ट्रिय महत्वका १८ प्रजातिका चरा, सात प्रजातिका स्तनधारी जनावर, ७४ प्रजातिका चराचुरुंगी तथा लोपोन्मुख रेडपान्डा (हाब्रे) समेत पाइने अध्ययनले देखाएको छ।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • २.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ३.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ६.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ७.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ८.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...