• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, १८ सिसिटिभीले निगरानी सुदृढ


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • स्याङ्जा — वालिङ नगरपालिकाले बजार क्षेत्र र सिद्धार्थ राजमार्ग आसपासको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ। वडा प्रहरी कार्यालयसँगको सहकार्यमा मुख्य बजार तथा संवेदनशील स्थानमा उच्च क्षमताका १८ आइपी सिसिटिभी क्यामेरा जडान भएपछि निगरानी प्रणाली थप सुदृढ बनेको हो।

    Advertisement

    नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यो कार्यक्रम अघि बढाएको हो। नगर प्रमुख कृष्ण खाँणका अनुसार नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले प्रमुख चोक तथा भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको हो।

    सूचना प्रविधि अधिकृत कमल रेग्मीका अनुसार त्रियासी, रामबाच्छा, मिर्दी, जैसीपँधेरा, वालिङ मोड, नयाँबजार, बीपी चोक, हस्पिटल चोक लगायतका स्थानमा निगरानी प्रणाली विस्तार गरिएको छ। वडा नं. ९ अन्तर्गत भुम्रे चोक र कृषि बैंक आसपास थप क्यामेरा जडान गरिएको छ।

    वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार क्यामेरा जडानपछि चोरी, सवारी दुर्घटना तथा अन्य आपराधिक घटनाको अनुसन्धानमा उल्लेखनीय सहजता आएको छ। ९० दिनसम्म फुटेज सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए।

    स्थानीय व्यवसायी तथा सर्वसाधारणले पनि सिसिटिभी विस्तारपछि बजार क्षेत्रमा आपराधिक गतिविधि र विवादमा कमी आएको प्रतिक्रिया दिएका छन्। नगरपालिकाले आगामी दिनमा अन्य वडा तथा भित्री बजार क्षेत्रमा समेत निगरानी प्रणाली विस्तार गर्ने जनाएको छ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु
    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • २.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ३.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ५.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ७.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ८.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation