• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ५. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ६. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

  • ७. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ८. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • ९. कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

  • १०. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा


  •   मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
  • बुटवल–नारायणगढ (पूर्वपश्चिम महेन्द्र राजमार्ग) अन्तर्गत ११४ किलोमिटर सडक विस्तार आयोजना ९२ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। २०७५ चैतमा सुरु गरिएको यो आयोजना चालू आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा पुगेको हो।
    एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा १६ अर्ब ९९ करोड रुपैयाँ लागतमा सुरु गरिएको यो परियोजनाले आठ वर्षदेखि यात्रु, स्थानीय र व्यवसायीले भोग्दै आएको सास्ती अन्त्य गर्ने अपेक्षा गरिएको छ। दुम्कीबास–दाउन्ने खण्डका कारण चर्चामा रहेको सडक अब सहज यात्रायोग्य बन्दै गएको छ।
    आयोजनाका अनुसार दाउन्ने खण्डमा मात्र करिब १६० मिटर ढलान बाँकी रहेको छ। पूर्वी खण्ड एकतर्फी रूपमा सञ्चालनमा आइसकेको र पश्चिम खण्डको अन्तिम काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। बाँकी काम १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
    परियोजनाअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर सर्भिस लेनसहित चार लेन तथा दाउन्नेको १४ किलोमिटर तीन लेनमा विस्तार गरिएको छ। ६४ वटा पुल र ४६२ वटा कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। अब यात्रुले एसियन मापदण्डको फराकिलो सडकमा सहज यात्रा गर्न थालेका छन्। निर्माण शुरू हुनुपूर्व ३ घण्टा र निर्माणका बेला ८ घण्टासम्म खेप्नुपरेको सास्ती अन्त्य भएर यात्रा पौने दुई घण्टामा छोटिएको छ।

    Advertisement

    मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
    आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने
    बर्दियाबाट लालपुर्जा वितरण सुरु
    आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना
    साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ५.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    • ६.
      राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ

    भर्खरै

    • १.
      नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    • २.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • ३.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ४.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ७.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

    • ८.
      लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation